बिहीबार, चैत ५, २०८२

डाक्टरसँग कोरोनाबारे पराशर्म लिन चाहनुहुन्छ?, ११५६ मा कल गर्नुहोस्

नेपाल चिकित्सक संघले कोभिड-१९ महामारीको तेस्रो लहरलाई लक्षित गरी कल सेन्टर सञ्चालनमा ल्याएको छ।
 |  मंगलबार, माघ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ११, २०७८

काठमाडौं- नेपाल चिकित्सक संघले कोभिड-१९ महामारीको तेस्रो लहरलाई लक्षित गरी कल सेन्टर सञ्चालनमा ल्याएको छ।

National life

संघले आफ्नो केन्द्रीय कार्यालय प्रदर्शनीमार्ग मंगलबार बिहानबाट कल सेन्टर सञ्चालनमा ल्याउन लागेको नेपाल चिकित्सक संघ महासचिव डा. बद्री रिजाल जानकारी दिएका छन्।

मंगलबारदेखि हरेक बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म ११५६ नम्बरको कल सेन्टर सञ्चालनमा आउने डा.रिजालले बताए। कोभिड–१९ सम्बन्धी पर्ने समस्याका लागि उक्त नम्बरमा कल गरेर पराशर्म लिन सकिने छ।



प्रकाशित: Jan 25, 2022| 08:05 मंगलबार, माघ ११, २०७८
प्रतिक्रिया दिनुहोस्