बिहीबार, चैत ५, २०८२

टेकु अस्पतालमा फेरि आजदेखि कोरोना खोपलाई निरन्तरता दिइने

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा पुनः आजदेखि कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन गरिने भएको छ।
 |  मंगलबार, माघ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ११, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- काठमाडौंको टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा पुनः आजदेखि कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन गरिने भएको छ। 

यसअघि अस्पतालका ६० जनाभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि गत सोमबारदेखि सात दिनका लागि खोप कार्यक्रम स्थगन गरिने भनिएको थियो। 

काठमाडौं महानगरपालिकाको स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी (काठमाडौ) बाट जनशक्ति व्यवस्थापन भएपछि अस्पतालले पुनः खोप कार्यक्रमलाई निरन्तरता दिने भएको हो। आज बिहान १० बजे नियमित खोप कार्यक्रम सुरु हुने छ।

प्रकाशित: Jan 25, 2022| 06:39 मंगलबार, माघ ११, २०७८
प्रतिक्रिया दिनुहोस्