बिहीबार, चैत ५, २०८२

शिक्षा/स्वास्थ्य

धार्मिक कार्य र विवाहमा ५० जनाभन्दा बढी जम्मा हुन नपाइने

सरकारले स्मार्ट लकडाउन गर्दै विभिन्न क्षेत्रमा कडाइ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

थप ४९६१ जनामा कोरोना संक्रमण, तीन जनाको निधन

नेपालमा पछिल्लो २४ घण्टामा चार हजार ९६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

सिनेमा हल र जिमखाना बन्द गर्ने सरकारको निर्णय

सरकारले यही माघ १५ गतेसम्म सिनेमा हल र जिमखाना बन्द गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

‘मेडिकल माफिया’ सामु सरकार किन सधैं घुँडा टेक्छ?

‘राजनीतिक दलका नेताहरूले मेडिकल माफियाबाटै नुन खाने गरेका छन्। त्यसैले सरकारले बाहिर एउटा कुरा भन्ने र भित्र अर्कै व्यवहार गर्ने गरेको छ।’
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

ललितपुरमा बुस्टर डोज लगाउन सुरु [६ तस्बिरमा]

ललितपुरमा आइतबारबाट कोरोनाविरुद्धको बुस्टर डोज लगाउन सुरु गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

यी हुन् खाली पेटमा मनतातो पानी पिउनुका फाइदा

पानी स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ। हाम्रो शरीरको ६० प्रतिशत पानीले ओगटेको हुन्छ। शरीरलाई आवश्यक पोषक तत्व भन्दा बढी पानी चाहिन्छ। स्वास्थ्य विज्ञहरुका अनुसार मानिसले दैनिक ८ देखि १० गिलास...
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने

‘बुस्टर’ डोजका लागि मन्त्रालयले प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

सरकारलाई साँचो बुझाउने मेडिकल कलेज सञ्‍चालकको चेतावनी

निजी मेडिकल कलेजहरुको छाता संस्था एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले मेडिकल कलेज र तीनका संचालकहरुमाथि निरन्तर राज्यकै संरक्षणमा विभिन्न किसिमका आक्रमण भइरहेको जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

...अनि रोकियो डा. लोहनीको सरुवा

दबाबपछि प्रधानमन्त्री देउवाले डा. लोहनीको सरुवा स्थगित गर्न निर्देशन दिए। हाल डा. लोहनीको सरुवा स्थगित गरिएको छ र डा. भुपेन्द्र बस्‍नेतले नै अस्पतालको कार्यकारीको जिम्मेवारी सम्हालेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

४६ सय ३६ संक्रमित थपिए, चार जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ६३६ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

५ देखि ११ वर्षका बालबालिकालाई कोरोना खोप लगाउने सरकारको निर्णय

सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

नर्भिकले कोभिड ओपिडी सेवा सुरु गर्ने

देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै नर्भिक इन्टरनेशनल हस्पिटलले ‘कोभिड ओपिडी क्लिनिक सेवा’ संचालन गर्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

कोरोना विरुद्धको बुस्टर मात्रा माघ २ गतेदेखि

सरकारले अग्रपंक्तिमा खटिने व्यक्तिलाई माघ २ गते कोरोना विरुद्धको बुस्टर मात्रा खोप दिने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

त्रिविका क्याम्पसमा माघ १० गतेसम्म बिदा, पठनपाठन अनलाइनबाट

त्रिभुवन विश्वविद्यालयले विश्वविद्यालयअन्तर्गतका सबै विभाग र आंगिक क्याम्पसहरुलाई माघ १० गतेसम्म बिदा दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

कोरोनाका बिरामीबाट अस्पताल भरिँदै, अधिकांशलाई अक्सिजनको आवश्यकता नपर्ने

सङ्क्रमणको दोस्रो लहरले अधिकांश बिरामीलाई अक्सिजनको आवश्यकता परेपनि अहिले देखिएको ओमिक्रोन भेरियन्टका कारणले सङक्रमित हुने धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने भएको चिकित्सकले बताएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

ओमिक्रोन जोखिम नियन्त्रणका लागि यस्तो छ सरकारको एक महिने आदेश

सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण फैलिन नदिन माघ मसान्तसम्मका लागि आदेश जारी गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

सबै कर्मचारीलाई कोरोना संक्रमण भएपछि ट्रमा सेन्टरको ब्लड बैंक बन्द

राष्ट्रिय ट्रमा सेन्टरको ब्लड बैंकमा कार्यरत सबै कर्मचारीमा कोभिड संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

अस्पताल भर्ना भएका अधिकांश कोरोना संक्रमितलाई आवश्यक परेको छैन अक्सिजन

अहिले देखिएको कोरोना भाइरस सङ्क्रमणले धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने चिकित्सकले जनाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

थप ५०८७ जनामा कोरोना, सक्रिय संक्रमितको संख्या १८ हजार २३५

पछिल्लो २४ घण्टामा नेपालमा थप ५०८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

'कोरोना हटस्पट' बने काठमाडौंका अस्पताल, टिचिङ र वीरको सेवा प्रभावित

वीरको कोभिड–१९ युनिफाइड अस्पतालका प्रमुख डा. भुपेन्द्र बस्नेतले त्यहाँ ३० जनाभन्दा बढीमा संक्रमण पुष्टि भएको बताएका छन्। संक्रमित हुने अधिकांश स्वास्थ्यकर्मी विभिन्न वार्ड र आईसीयूमा कार्यरत हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८