बिहीबार, चैत ५, २०८२

शिक्षा/स्वास्थ्य

कोरोना बढेपछि रुपन्देही प्रशासनले घटायो सेवा

कोरोना संक्रमणको जोखिम बढ्न थालेको भन्दै रुपन्देही प्रशासनले सेवा घटाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

यस्ता गल्तीले पनि हुनसक्छ हार्ट अट्याक

जीवनशैलीसँगै खानपानको गडबडीका कारण रोगको संख्यामा तीव्र वृद्धि भइरहेको छ। अस्वस्थ जीवनशैलीका कारण पछिल्ला दिनमा मुटु रोगीको संख्या पनि बढ्दो छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

डब्लूएचओले भन्‍यो- ओमिक्रोनलाई बेवास्ता नगर्नू, फेरि नयाँ भेरियन्ट देखिन सक्छ

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडानोम गेब्रेयससले कोभिड–१९ को नयाँ भेरिएन्टलाई सामान्य रूपमा लिइनु सही नहुने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

सरकारले भन्‍यो - कोरोनाका बिरामीलाई आवश्यक औषधि पर्याप्त छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित पत्रकार सम्मेलनमा सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोना भाइरसको विरुद्ध उपचार गर्ने औषधि र उपकरण पर्याप्त रहेको बताए।
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

समावेशी र समानुपातिकको प्रश्नमा छलफल गर्दै संसदीय समिति

संसदीय सुनुवाइ समितिले राजदूत नियुक्तिका लागि सिफारिसमा समावेशी र समानुपातिक सिद्धान्तलाई आत्मसात् गर्ने सन्दर्भमा भइरहेका प्रगतिबारे प्रधानमन्त्रीलाई आमन्त्रण गरी छलफल गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

शिक्षक अस्पतालका लागि जग्गा छनोट समितिले बुझायो प्रतिवेदन

शिक्षक अस्पतालको पूर्वसम्भाव्यता अध्ययन एवम् जग्गा पहिचान समितिले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई प्रतिवेदन बुझाएको छ। समितिले बुधबार मन्त्रीलाई प्रतिवेदन बुझाउँदै भरतपुर महानगरपालिका-१५ भगवानपुरमा शिक्षक अस्पतालका लागि उपयुक्त स्थान...
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

गृहमन्त्रीलाई शिक्षामन्त्रीको आग्रह - मेडिकल कलेजमाथि एक्सन लिनुपर्‍यो

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र गृहमन्त्री बालकृष्ण खाँडबीच आन्दोलित एमबीबीएस विद्यार्थीको विषयमा छलफल भएको छ। बुधबार साँझ दुई मन्त्रीबीच चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कभन्दा बढी शुल्क लिने शिक्षण...
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

अवैधरूपमा खोप बेचबिखन गरिए कारबाही : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज सूचना जारी गर्दै कोरोना भाइरसविरुद्धको खोप सरकारले निःशुल्क लगाइरहेकाले अवैधरूपमा बेचबिखन गरेको पाइएका कारबाही गर्ने जनाए।
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

काठमाडौं उपत्यकामा ६ हजार २६३ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ हजार २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

२३ हजार ४०९ परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

सरकारले घटायो कोरोना परीक्षण शुल्क

सरकारले कोरोना भाइरसको संक्रमण परीक्षण पीसीआर शुल्क घटाएको छ। सरकारले अब सरकारी अस्पतालमा आठ सय र निजी अस्पतालमा १२ रुपैयाँसम्म कायम गरेको थियो।
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

लापरबाही नगरौं, ओमिक्रोनले ज्यान लिन सक्छ : डा. रक्षा गौतम

ओमिक्रोन हो केही हुँदैन भन्ने धारणा पनि छ। तर ओमिक्रोनका कारण जटिल रुपमा निमोनिया भएर बिरामी नराम्रो अवस्थामा गएको पनि हामीले देखेका छौं।
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

पीसीआर परीक्षण शुल्क सरकारीमा आठ सय र निजीमा १२ सय बनाइँदै

सरकारले कोरोना परीक्षणका लागि गरिने पीसीआरको शुल्क घटाउने तयारी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

पीसीआर परीक्षण शुल्क घटाइँदै : सरकारीमा ८ सय र निजीमा १२ सय रुपैयाँ

अब सरकारीमा ८ सय र निजी अस्पतालमा १२ सय रुपैयाँसम्म बनाउन सकिने मन्त्रालय स्रोतले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

‘घरघरमा संक्रमण, अत्तालिनु पर्दैन’

‘संक्रमण प्रत्येक घरघरमा पुगेको छ। सबै परिवारलाई कोरोना पोजेटिभ आएको छ। धेरैले के गर्ने होला भनेर फोन गरेर परामर्श लिने गनुहुन्छ’, उनले भने।
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

पशुपतिनाथ मन्दिर अनिश्चित कालका लागि बन्द

कोरोना संक्रमणको जोखिम बढ्दै गएसँगै पशुपतिनाथ मन्दिरमा दर्शनार्थीलाई रोक लगाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

कोरोना संक्रमणबाट धरानमा एक पुरुषको मृत्यु

धरानमा एक पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

विश्वमा थपिए २८ लाख कोरोना संक्रमित

विश्वभर निरन्तर कोरोना संक्रमण दर उकालो लागिरहेको छ। हाल विश्वभर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

ललितपुरमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने

जिल्ला प्रशासन कार्यालय ललितपुरले सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने निर्देशन जारी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

कोरोना खोप कार्ड हराएमा के गर्ने?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हराएमा खोप कार्डको प्रतिलिपि उपलब्ध गराउने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८