बिहीबार, चैत ५, २०८२

शिक्षा/स्वास्थ्य


टेकु अस्पतालमा एक साता खोप अभियान स्थगित

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना भाइरसविरुद्धको खोप अभियान एक हप्ताका लागि स्थगित गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

शिक्षा क्षेत्रमा सरकारका ५५ प्राथमिकता र २५ उपलब्धीहरु

शिक्षा विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेलले ५५ बुँदे शिक्षा क्षेत्रमा सेवा प्रवाह सुधारसम्बन्धी प्राथमिकता र २५ बुँदे सरकारको उपलब्धीहरु सार्वजनिक गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

माघ ११ देखि सबै कक्षाहरु अनलाइन माध्यमबाट सञ्‍चालन गर्ने त्रिविको निर्णय

त्रिविले अनलाइन कक्षा व्यवस्थित गर्नका लागि हरेक क्याम्पसका सहायक प्रमुखको संयोजकत्वमा बढीमा सात सदस्यीय अनलाइन कक्षा व्यवस्थापन समिति गठन गर्नुपर्ने, विभागले विभागीय प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्नुपर्ने र...
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

भारतसहित ४० भन्दा बढी देशमा फैलियो ओमिक्रोनको 'सब-भेरियन्ट'

बेलायती स्वास्थ्य सुरक्षा एजेन्सीका अनुसार पछिल्लो १० दिनमा बेलायतमात्रै करिब ४०० जनामा ओमिक्रोनको सब-भेरियन्ट फेला परेको छ। पछिल्लो १० दिनकै अवधिमा विश्‍वभरका ४० भन्दा बढी मुलुकमा यो भेरियन्ट फैलिइसकेको छ।...
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

ओमिक्रोन संक्रमणदर नेपालमा ८७.५ प्रतिशत

नेपालमा ८७.५ प्रतिशतमा ओमिक्रोन संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

कोरोना संक्रमणदर ४१.८ प्रतिशत

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ४६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

टेकु अस्पतालमा कोभिड खोप एक सातालाई बन्द

टेकु अस्पतालले कोभिडविरुद्धको खोप सेवा स्थगित गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

अनिवार्य खोपकार्ड : प्रतिलिपि बनाउनै सास्ती, भद्रगोल विवरण व्यवस्थापन

खोप कार्डको अनिवार्यतासँगै खोप केन्द्रहरूमा भिड बढेको छ। खोप केन्द्रमा खोप लगाउनका लागि जानेको संख्या मात्र छैन, खोप लगाइसकेकाहरू पनि पुग्ने गरेका छन्। कार्ड अनिवार्य गरिएपछि खोप कार्ड बनाउन खोप...
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

आन्तरिक प्रतिस्पर्धाको माग गर्दै छुट अस्थायी करार शिक्षकद्वारा मुद्दा दायर

छुट अस्थायी करार शिक्षकले आन्तरीक प्रतिस्पर्धाबाट स्थायीको प्रक्रियामा लान माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

एसईई वैशाखमा र एसएलसी जेठमा गर्ने बोर्डको तयारी

राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा र कक्षा १२ को एसएलसी परीक्षा जेठमा सञ्चालन गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

पेटको बोसो घटाउने चार सरल व्यायाम

खानामा सलादको मात्रा बढी हुनुपर्छ। उसिनेको तरकारी, दाल आदि पनि लाभदायक हुन्छ। यससँगै शारीरिक व्यायाम प्रभावकारी हुन्छ, पेटको बोसो घटाउन।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

प्रेम र स्वास्थ्यबीच आश्‍चर्यजनक सम्बन्ध, यस्ता छन् फाइदा

प्रेमले एक सम्बन्धलाई बलियो बनाउने मात्र नभइ स्वास्थ्यमा पनि सकारात्मक परिवर्तन गराइदिन्छ। आश्यचार्यजनकरुपमा प्रेम र स्वास्थ्यबीच सम्बन्ध रहेको विभिन्‍न अध्ययनहरुले देखाएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

वैकल्पिक माध्यमबाट पठनपाठन गराउन निर्देशन काठमाडौं महानगरको

काठमाडौं महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण तीव्ररुपमा बढिरहेकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न यहाँका विद्यालयलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८

काठमाडौं उपत्यकामा ५ हजार ३०६ कोरोना संक्रमित थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा तीन हजार ७६२, ललितपुरमा एक हजार ११० र भक्तपुरमा ४३४ जना संक्रमित थपिएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८

२४ घण्टामा १० हजार २५४ कोरोना संक्रमित थपिए, १६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १० हजार २५४ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८

चिकित्सा शिक्षा पिजीको प्रवेश परीक्षा सुरु

चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)का शैक्षिक कार्यक्रममा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षा शनिबारबाट सुरु गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८

विश्वभर थपिए ३६ लाखभन्दा बढी कोरोना संक्रमित

विश्वभर थप ३६ लाख ३१ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा ३६ लाख ३१ हजार नयाँ संक्रमित थपिएको वल्डोमिटरको तथ्यांकमा उल्लेख छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८

न्यूनतम पारिश्रमिकभन्दा कममा स्वास्थ्यकर्मीलाई काम नगराउनु : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरूलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम तलबमा काममा नलगाउन निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८

५- ११ वर्षका बालबालिकालाई खोपको अभियान छिट्टै : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचदेखि ११ वर्षसम्मका बालबालिकाका लागि खोपको अभियान छिट्टै प्रारम्भ गरिने बताएका छन्
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

बढी शुल्क असुल्ने मेडिकल कलेजमाथि कानुन अनुसार कारबाही हुन्छ : गृहमन्त्री खाँड

गृहमन्त्री बालकृष्ण खाँणले केएमसी र नोबेल मेडिकल कलेजमा देखिएका समस्या तत्काल समाधान गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८