बिहीबार, चैत ५, २०८२

८ महिनापछि खुला विश्वविद्यालयको उपकुलपति नियुक्त

सरकारले आठ महिनापछि खुला विश्वविद्यालयको उपकुलपति नियुक्त गरेको छ।
 |  सोमबार, माघ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १७, २०७८

काठमाडौं- सरकारले आठ महिनापछि खुला विश्वविद्यालयको उपकुलपति नियुक्त गरेको छ।

National life

मन्त्रिपरिषद‍्को सोमबार बसेको बैठकले खुला विश्वविद्यालयको उपकुलपतिमा डा. शिलु मानन्धरलाई नियुक्त गरेको हो।

शिक्षामन्त्रीको संयोजकत्वमा गठित सिफारिस समितिले मानन्धरसहित मनप्रसाद वाग्ले र ईन्द्र कार्कीको नाम सिफारिस गरेको थियो।

तीनजनाको नाम सिफारिस गरेकोमा मानन्धरलाई उपकुलपतिमा नियुक्त गरिएको स्रोतले जानकारी दिएको छ।

प्रकाशित: Jan 31, 2022| 20:50 सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्