बिहीबार, चैत ५, २०८२

शिक्षा/स्वास्थ्य


ओमिक्रोनको सब-भेरियन्ट बढी संक्रामक : अध्ययन

कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सब-भेरियन्ट ओमिक्रोनभन्दा पनि बढी संक्रामक भएको एक अध्ययनले देखाएको छ। बीए.२ नाम दिइएको यो भेरियन्ट पछिल्लो समय डेनमार्कमा सबैभन्दा बढी संक्रामक भएको पाइएहो हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

आठ हजार १७ संक्रमित थपिए, १५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

१० वर्षे शिक्षा क्षेत्र सुधार योजना लागू गर्ने सरकारको तयारी

प्रारम्भिक बालविकासमा विद्यार्थी भर्नादर ९९ प्रतिशत पुर्‍याउने, आधारभूत तहमा भर्नादर शतप्रतिशत पुर्‍याउने, आधारभूत तहमा विद्यार्थी टिकाउदर ९५ प्रतिशत पुर्‍याउने
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

हरेक बिहान धनियाँ पानी पिउनुका ५ फाइदा

धनियाँलाई तरकारी मसलाको रूपमा पनि प्रयोग गरिन्छ। धनियाँ स्वाद र सुगन्धका साथै औषधीय गुणले भरिपूर्ण हुन्छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

नेपालमा कोरोनाविरुद्धको खोप : पहिलो डोज ७१ र दोस्रो ६१ प्रतिशत

आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्णमात्रा खोप लगाइसक्ने लक्ष्य लिएको सरकारले हालसम्म ७१ प्रतिशतलाई पहिलो मात्रा खोप दिइसकेको छ भने ६१ प्रतिशतले दुवै मात्रा खोप लगाइसकेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

कोरोनाका सक्रिय संक्रमितको संख्या ९० हजार नाघ्यो

देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ९० हजार नाघेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

आठ हजार ४५४ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

पीसीआरको नाममा त्रिभुवन विमानस्थलमा स्वाब संकलन केन्द्रमात्रै

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड–१९ परीक्षणका लागि स्वाब संकलन केन्द्र मात्र राख्न नदिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

नेपाली विद्यार्थी युक्रेनमा अध्ययन गर्न जान नपाउने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाले नेपालबाट युक्रेनमा अध्ययनका लागि जाने विद्यार्थीलाई अनुमति नदिने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

शिक्षक सेवा आयोगले माग्यो बढुवाको आवेदन

शिक्षक सेवा आयोगले शिक्षक पदको बढुवाका लागि दरखास्त आह्वान गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

ओमिक्रोन अन्य भेरियन्टभन्दा छाला र प्लास्टिकमा लामो समयसम्म बाँच्‍न सक्छ : अध्ययन

कोरोना महामारीको पछिल्लो समय देखिएको ओमिक्रोन भेरियन्ट अहिले विश्‍वभर फैलिएको छ। यो भेरियन्ट नोभेम्बर २४ मा पहिलो पटक दक्षिण अफ्रिकामा देखा परेको थियो।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

स्वास्थ्य र सोखका लागि साइकल चलाउने बढ्दै

कुनै बेला साइकलको जिल्ला भनेर चिनिने चितवनमा यतिबेला स्वास्थ्य र सोखका लागि साइकल प्रयोग हुन थालेको छ। पछिल्ला दिनमा आवश्यकताले भन्दा पनि स्वस्थ रहन र सोखका लागि साइकल प्रयोग गर्नेहरु...
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

केयूले अतिरिक्त शुल्क फिर्ता गर्ने भएपछि मेडिकल विद्यार्थीको आन्दोलन स्थगित

काठमाडौं विश्वविद्यालयले अतिरिक्त शुल्क सम्बन्धित विद्यार्थीकै नाममा फिर्ता गर्ने भएको छ। केयूले अतिरिक्त शुल्क 'सम्बन्धित विद्यार्थी'कै नाममा फिर्ता गर्ने भएपछि विद्यार्थीको आन्दोलन स्थगित भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

औषधि व्यवस्था विभागको महानिर्देशक विवाद सुल्झियो, मन्त्रालयमै तानिए ढकाल

गत पुस २७ मा स्वास्थ्यमन्त्री खतिवडाले विभागका महानिर्देशक ढकाललाई औषधि प्रयोगशाला पठाएका थिए भने प्रयोगशालाका निर्देशक भरत भट्टराईलाई विभागको महानिर्देशकको रुपमा सरुवा गरेका थिए। मन्त्रालयले सरुवा गरेपनि ढकाल त्यहाँ जान...
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

२४ घण्टामा १२ हजार ८ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

त्रिविको परीक्षा प्रणाली परिवर्तन गर्न आवश्यक छ : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभूवन विश्वविद्यालयको परीक्षा र नतिजा प्रणालीलाई व्यवस्थित गर्न आवश्यक रहेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

'स्मार्ट लकडाउन'सँगै एनओसी लिने विद्यार्थीको संख्या बढ्यो

यसअघि एनओसीका लागि दैनिक ३ सयसम्म आवेदन आउने गरेकोमा अहिले दैनिक ६ सय आवेदन आउन थालेको गरेको शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयअन्तर्गत एनओसी शाखाले जानकारी दिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

सीटीईभीटीका सबै परीक्षा अनिश्चितकाललाई स्थगित

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेजी माग गर्दै काठमाडौं विश्वविद्यालयलाई ज्ञापनपत्र

संयुक्त विद्यार्थी संगठनले बढी शुल्क लिने मेडिकल कलेजहरुको सम्बन्धन खारेजीको माग गर्दै काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापालाई ज्ञापनपत्र बुझाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

विद्यार्थीका लागि खोप अभियानमा सहजीकरण गर्न इकाइलाई केन्द्रको निर्देशन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थीका लागि यही माघ १५ देखि २० गतेसम्म सञ्चालन गर्न लागिएको कोभिड खोप अभियानमा सहजीकरण गर्न शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८