बिहीबार, चैत ५, २०८२

शिक्षा/स्वास्थ्य

दर्तावाल नर्सलाई विशेषज्ञ दर्ता गराउन नर्सिङ परिषद्को आह्वान

नेपाल नर्सिङ परिषदले नर्सिङका विभिन्न विधामा स्नातकोत्तर गरिसकेका दर्तावाला नर्सहरुलाई विशेषज्ञ दर्ता गराउन आह्वान गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

काठमाडौं विश्वविद्यालयले स्नातक तहमा बीटेकएड सञ्चालन गर्ने

काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनले ब्याचलर इन टेक्निकल एजुकेसन (बीटेकएड) सञ्चालन गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

केशरमहलको निरीक्षणमा पुगे शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय मातहतमा सरकारको भौतिक सम्पतिहरु निजी क्षेत्रलाई प्रयोग गर्न नदिने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

हाल आइसीयू र भेन्टिलेटरमा उपचाररत संक्रमित कति?

ओमिक्रोन संक्रमण बढेसँगै नेपालमा गम्भीर प्रकृतिका संक्रमितको संख्या पनि बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर २ सय ८६ जना आइसीयू र ४७ जना भेन्टिलेटरमा उपचाररत छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

बुस्टर डोज लगाउन जाँदा के-के चाहिन्छ?

धेरैलाई कोरोनाविरुद्धको बुस्टर डोज लगाउँदा के लगेर जाने भन्ने अलमल परेको हुनसक्छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

विश्वभर थप २६ लाख जनामा कोरोना पुष्टि

विश्वभर पछिल्लो २४ घण्टामा २६ लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

दुई डोज लगाएको ६ महिना पूरा भएका ज्येष्ठ नागरिकलाई ‘बुस्टर’ डोज

भाइरसविरुद्धको खोप लगाएको ६ महिना पूरा भएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

कोरोना संक्रमण दर घट्यो, ६ हजार संक्रमणमुक्त

पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमणदर घट्दै गएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार शनिबार कूल परीक्षणको करिब ३४ प्रतिशतमा संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

२४ घण्टामा ४ हजार ९०४ मा कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १४ हजार ५६२ परीक्षण हुँदा चार हजार ९०४ जना संक्रमित थपिएको शनिबार जानकारी दिएको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

ज्येष्ठ नागरिकलाई 'बुस्टर' डोज

स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा शुक्रबार बसेको मन्त्रिस्तरीय बैठकले ७७ जिल्लाका जिल्ला स्वास्थ्य कार्यालयलाई खोप लगाउनका लागि पत्र पठाएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

ताप्लेजुङमा बुस्टरडोजको तयारी

जिल्लामा ६० वर्षभन्दा माथि उमेर समूहका, दीर्घरोगी, अग्रपंक्तिमा खटिने र सामाजिक कार्यमा अग्रसर हुनेलाइ प्राथमिकता दिएर बुस्टरडोज लगाउने तयारी भएको जिल्ला खोप अनुगमन तथा व्यवस्थापन समितिले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

सरकारले बुस्टरर खोप 'मिक्स' गरेर दिने

सरकारले बुस्टर खोपको मात्रा पहिले लगाएको खोपभन्दा फरक दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

ट्रमा अस्पतालमा १० वर्षमा १८ हजार शल्यक्रिया

एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टर भरतपुरमा विगत १० वर्षमा १८ हजार शल्यक्रिया भएका छन्। विसं २०६८ बाट सञ्चालनमा आएको अस्पतालमा हालसम्म हाडजोर्नीका ती शल्यक्रिया भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

माघभर विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन नगर्न सीसीएमसीको सिफारिस

शुक्रबार बसेको सीसीएमसी बैठकले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको जोखिम कायमै रहेको भन्दै मन्त्रिपरिषद्‍मा यस्तो सिफारिस गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

२४ घण्टामा थपिए ६ हजार ८२७ कोरोना संक्रमित, ५ हजार ४३२ संक्रमणमुक्त

१९ हजार ८६९ नमुना परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

खोप अभियानको एक वर्ष : के भयो प्रगति?

सरकारले पहिलो चरणमा १८ वर्षभन्दा माथि उमेर समूहका २ करोड १७ लाख जनसंख्यालाई लगाउने तय गरे पनि पछिल्लो समय बालबालिकालाई पनि लगाउन सुरु गरिसकेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

सीटीईभीटीका शैक्षिक संस्था माघ १५ देखि २० गतेसम्म खुल्ने

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका शैक्षिक संस्था माघ १५ गतेदेखि २० गतेसम्म खुल्ने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

लोकसेवा आयोगले रोकिएका नतिजा प्रकाशन गर्ने

आयोगले सर्वोच्च अदालतले कर्मचारी समायोजनको मुद्धाको रिट खारेज गरेसंगै स्थगित भएका नतिजा प्रकाशन गर्न बाटो खुलेको जनाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

१९ जिल्लामा ५०० भन्दा बढी कोरोनाका सक्रिय संक्रमित

मन्त्रालयका अनुसार ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, कास्की, नवलपरासी पूर्व, तनहुँ, बाँके, रुपन्देही, दाङ र कैलाली...
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

साढे दुई लाख बढीले लगाए कोरोना विरुद्धको बुस्टर डोज

स्वास्थ्य तथा जनसंखया मन्त्रालयको तथ्याँक अनुसार हालसम्म एक करोड ६४ लाख ५ हजार ४७५ जनाले खोपको एक मात्रा लगाएका छन् भने एक करोड ३७ लाख ३४ हजार ३९० जनाले खोपको...
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८