बिहीबार, चैत ५, २०८२

शिक्षा/स्वास्थ्य


शिक्षकको मेहनतले नमुना बनेको एउटा सरकारी स्कुलको कथा

विद्यार्थीको जन्मदिन मनाउने, प्रार्थनामा नियमित तीन प्रश्नहरु सोध्ने, नियमित प्रवचन, सङ्गीतसहितको पिटी, पालोअनुसार विद्यार्थीबाट विद्यालय परिसर सरसफाइ, नियमित अतिरिक्त क्रियाकलापजस्ता कार्यक्रम हुने गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

स्मरण शक्ति बढाउन खानुपर्ने यी १३ चिज

मस्तिष्कको स्मृति विकास र सुधारको लागि पोषक तत्वको आवश्यक हुन्छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

८ महिनापछि खुला विश्वविद्यालयको उपकुलपति नियुक्त

सरकारले आठ महिनापछि खुला विश्वविद्यालयको उपकुलपति नियुक्त गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

शिक्षामन्त्रीले मागे विश्वविद्यालय सुधार योजना, सरकारले सुरक्षा नदिएको उपकुलपतिको गुनासो

‘विभिन्न राजनीतिक दलका मान्छेहरुले १ सय ४९ दिन तालाबन्दी गरे। हामी असुरक्षित छौं भनेर गृह मन्त्रालयलाई सुरक्षाको माग गर्दा विश्वविद्यालयमा प्रहरी पठाउन मिल्दैन भन्नुहुन्छ,’ उपकुलपतिको भनाइ छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

२४ घण्टामा संक्रमितभन्दा संक्रमणमुक्त हुने बढी, ३ लाखले लगाए खोप

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको बुलेटिनमा संक्रमितभन्दा संक्रमणमुक्त हुने सङ्ख्या दुई हजार ८९९ ले बढी रहेको छ। सोमबार १६ हजार ८८ परीक्षण गर्दा संक्रमित सङ्ख्या पाँच हजार २९२...
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

शिक्षामन्त्री पौडेलले मागे विश्वविद्यालय सुधारका योजना

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसंग विश्वविद्यालय सुधारका योजना मागेका छन्। मन्त्रालयमा सोमबार त्रिभुवन विश्‍वविद्यालयका उपकुलपतिसहितको छलफलमा मन्त्री पौडेलले त्रिभुवन विश्वविद्यालय सुधारका योजना माग गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

५२९२ संंक्रमित थपिँदा आठ जनाको मृत्यु, ८१९१ जना संक्रमण मुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप पाँच हजर २९२ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

स्वास्थ्य मन्त्रालयले माग्यो कोरोना खोपको विवरण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरूको विवरण मागेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

अब संक्रमितको संख्या घट्न थाल्छ

भाइरस संक्रमणको लहर कहिले पनि उत्कर्षमा रहँदैन। त्यो चाँडै ‘स्लिप’ हुन्छ। तर ‘स्लिप’ हुन भनेको एकैपटकमा तल झर्नु होइन। धेरै मानिस संक्रमित भइसकेकाले अब संक्रमण कम हुँदै जान्छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

त्रिविका स्थगित परीक्षा फागुनमा हुने

त्रिभुवन विश्वविद्यालयले कोभिड संक्रमणका कारण स्थगित गरिएका परीक्षा फागुनमा सक्ने गरी सञ्चालन गर्ने जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

वीर अस्पताललाई आईसीयू बेड र प्रहरी अस्पताललाई सर्जिकल मास्क हस्तान्तरण

– निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पतालाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

पिजीमा १७२४ सिट मध्ये कुन कलेजलाई कति?

चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७/७८ का लागि चिकित्सा शिक्षाका स्नातकोत्तर तहका लागि निर्धारण गरिएको सिट संख्या सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

चिकित्सा शिक्षा स्नातकोत्तर तह एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित

चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

कोरोनाबाट मृत्यु : खोप नलगाएका, दीर्घरोगी र वृद्धवृद्धा बढी

‘कोरोना संक्रमणका कारण भन्दा पनि उनलाई अन्य समस्याले सिकिस्त बनाएको रहेछ। उनीहरु दुवैले खोप लगाएका थिएनन्। अस्पतालमा मृत्यु भएकाहरु पनि धेरैजसो खोप नलगाएका र दीर्घरोगी छन्।’
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

सर्लाहीमा विद्यार्थीलाई खोप लगाउन पाँच दिन विद्यालय खुलाइने

जिल्ला कोरोना सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले विद्यार्थीलाई मोर्डना खोपको दोस्रो डोज लगाउन पाँच दिन विद्यालय खोल्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए। उनका अनुसार विद्यालयका...
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

जनशक्तिका अभावले बेनी अस्पतालमा आइसीयू र भेन्टिलेटर थन्किए

बेनी अस्पतालमा स्थापना भएको भेन्टिलेटरसहितको सघन उपचार कक्ष (आइसियू) प्रयोगमा आउन सकेको छैन्। करोडौं खर्चेर जडान गरिएका ती महत्वपूर्ण उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नभएर थन्किएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

तनहुँका बालबालिकालाई मोडर्ना खोपको दोस्रो मात्रा दिइँदै

यसअगाडी नै पहिलो मात्रा लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो। जिल्लामा गत पुस ८ देखि १३ गतेसम्म मोडर्ना खोपको पहिलो मात्रा दिइएको थियो।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने विद्यालयको विवरण पठाउन इकाइलाई केन्द्रको निर्देशन

केन्द्रले सूचना जारी गर्दै विद्यालय तहमा निर्माण गर्नुपर्ने भौतिक संरचना (कक्षाकोठा,सौचालय) लगायतका पूर्वाधार र रेट्रोफिटिङ गर्नुपर्ने विद्यालयको विवरण पठाउन सबै जिल्लाका ईकाइहरूलाई निर्देशन दिएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

३५ सय ४० जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

'विशेषज्ञ नर्स' दर्ताका लागि खुल्यो आवेदन

नेपाल नर्सिङ परिषदले विशेषज्ञ नर्स दर्ताका लागि आवेदन खुला गरेको छ। नर्सिङ विषयमा स्नातकोत्तर गरिसकेका दर्तावाला नर्सहरुलाई विशेषज्ञ दर्ता गराउन परिषद्ले आह्वान गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८