बिहीबार, चैत ५, २०८२

शिक्षा/स्वास्थ्य


गैरकानुनी रुपमा विद्यार्थीलाई विदेश पठाउने कन्सल्टेन्सीमाथि कारबाही हुन्छ : सरकार

सरकारले गैरकानुनी रूपमा विद्यार्थीलाई विदेश पठाउने शैक्षिक परामर्श व्यवसायीलाई कारबाही गर्ने बताएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २४, २०७८

खोपको विवरण पठाउन सबै जिल्ला र स्थानीय तहलाई मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपको मौज्दात र खोप लगाउने व्यक्तिहरुको अभिलेख पठाउन सबै जिल्ला र स्थानीय तहलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २४, २०७८

६,१४६ जना संक्रमण मुक्त हुँदा थपिए १,५७० संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा थप १५७० जनामा कोरोना भाइरस संक्रमण भएको छ। यस अवधिमा ६१४६ जना संक्रमणमुक्त भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २४, २०७८

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाउन पूर्वाधार तयार गरिरहेका छौं : प्रा.डा. डुकबहादुर क्षेत्री [अन्तर्वार्ता]

एमबीबीएस कार्यक्रमको लागि सरकारले सातै प्रदेशमा सरकारी मेडिकल कलेज सञ्चालन गर्नेगरी सरकारी स्तरकै मेडिकल कलेज चाहिन्छ भन्ने निर्णय गरिसकेको छ। जसअन्तर्गत गण्डकी प्रदेशमा एमबीबीएस कार्यक्रम सञ्चालन गर्नुपर्छ भन्ने सर्कुलर भइसकेको...
नेपाल समय संवाददाता | सोमबार, माघ २४, २०७८

विवाहपछि फाइनान्सियल म्यानेजमेन्टका १३ सुत्र

विवाहपछि ज्वाइन्ट एकाउन्ट खोल्ने कि अलग-अलग एकान्ट खोल्ने भन्ने कुरामा द्विविधा हुनसक्छ। ज्वाइन्ट एकाउन्टमा युवतीको झुकाव बढी हुन्छ। उनीहरु चाहन्छन्, सबै कुरा एक भएपछि किन बैंक एकाउन्ट मात्र अलग गर्ने...
नेपाल समय संवाददाता | सोमबार, माघ २४, २०७८

आठ हजारभन्दा बढी कोरोना संक्रमणमुक्त

विगतका २४ घन्टामा आठ हजार ७०४ चारजना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् भने एक हजार ३८६ जना नयाँ सङ्क्रमित थपिएका छन्। हालसम्म नौ लाख नौ हजार ३४३ जना संक्रमणमुक्त भएका...
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

१३ सय ८६ संक्रमित थपिए, संक्रमणदर १८ प्रतिशत

पछिल्लो २४ घण्टामा देशभर १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

सोमबारदेखि काठमाडौं महानगरमा फाइजरको दोस्रो मात्रा दिइने

काठमाडौं महानगरपालिकाले यही माघ २४ देखि आगामी फागुन ५ गतेसम्म कोरोना विरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

किन फर्फराउँछ आँखा? यस्ता छन् ४ कारण

आँखा फर्फराउँदा पुरुषका सबै इच्छा पुरा हुने, पदोन्नति वा धन लाभ हुने मान्यता छ। तर महिलामा भने यो आँखा फर्फराउनु अशुभ मान्निछ।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

छात्रवृति पाएपछि प्राविधिक शिक्षामा छात्राको बढ्दो आकर्षण

छात्रवृत्ति प्रदान गर्न थालेपछि छात्राहरुको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको हो। 'हामीले पिछडिएको, अति गरिब छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्ने गरेका छौँ,' कलेजका प्रमुख वसन्त आचार्यले भने, 'त्यसले गर्दा अहिले प्राविधिक शिक्षा...
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

सरकारी तथ्यांक भन्छ – घट्यो ओमिक्रोन संक्रमण, विशेषज्ञको चेतावनी – जोखिम अझै उच्च छ

‘सामान्य रुघाखोकी लागेको भन्दै धेरै मानिस घरमै बसेका छन्। उनीहरू परीक्षणका लागि नजाँदा संक्रमण पुष्टि हुने संख्या घटेजस्तो देखिएको हो। तर जोखिम घटेको छैन।’
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

२४ घण्टामा १७१४ कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट आठ हजार ५१३ नमुनाको परीक्षण गरिएको थियो। पीसीआर विधिबाट एक हजार १०३ र एन्टिजेनबाट ६११ जनामा संक्रमण पुष्टि...
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

स्वास्थ्य मन्त्रालयले भन्यो- सबै नागरिकमा खोप पुर्‍याउन कार्ड अनिवार्यको नीति

मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्रले कोभिडविरुद्धको खोप लिन मानिसहरु नआउने क्रम बढेपछि सरकारले उनीहरुलाई खोपको दायरामा अनिवार्य रुपमा ल्याउनका लागि यस्तो नीति लिनु परेको प्रष्टयाएकी हुन्। उनले यो नीति लिएपछि...
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

सबैको पहुँचमा खोप पुर्‍याउन अनिवार्य खोप कार्ड नीति लिइएको हो : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै नागरिकको पहुँचमा कोभिडविरुद्धको खोप पुर्‍याउनका लागि खोप कार्ड नभएकाहरूलाई सार्वजनिक सेवा नदिने नीति लिनु परेको जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

क्यान्सर : तथ्यांक छैन, ८० प्रतिशत खर्च उपचारभन्दा बाहिर

महाशाखाको तथ्यांकअनुसार एक जना क्यान्सर पीडितले १०३ दिनसम्म उपचार गर्न धाउनुपर्छ। जबकि यो काम ८ हप्तामा नै गर्न सम्भव छ। उपचार प्रणाली लामो हुँदा पीडितले खेप्नुपर्ने शारीरिक/मानसिक तनाव भइहाल्यो। परिवारको...
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

विश्वभर कोरोना संक्रमितको संख्या ३९ करोड नाघ्यो

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३९ करोड नाघेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

फागुन १ गतेबाट विद्यालय खुलाउन सुझाव

कोरोना महामारीको तेस्रो लहरका कारण बन्द भएका विद्यालय फागुन १ गतेबाट खुलाउन सरोकारवालाहरूले सुझाव दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

त्रिविको स्नातक तहमा सुशासन तथा भ्रष्टाचार निवारण विषय अध्यापन सुरु

भ्रष्टाचार निवारणका लागि मुलुकमा दक्ष जनशक्ति आवश्यक पर्ने भएकाले यस संस्थाले भ्रष्टाचारविरोधी विज्ञ जनशक्ति उत्पादन गर्ने कार्यमा सहयोग गरेको हो। यो जनशक्तिको जिम्मेवारी भष्टाचारविरोधी गतिविधिलाई नागरिक तहसम्म पुर्‍याउनु हो।’
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

प्रत्येक प्रदेशमा क्यान्सर अस्पताल आवश्यक छ : स्वास्थ्यराज्यमन्त्री खापुङ

क्यान्सर घातक रोग भएको र उपचार पनि महँगो भएकाले जनताको सहज पहुँच स्थापना गर्नपर्ने भएपनि त्यसका लागि धेरै काम गर्न बाँकी रहेको उनको भनाइ थियो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

२४ घण्टामा २ हजार ५२६ जनामा कोरोना संक्रमण, ५६ हजार सक्रिय संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७३ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा कोरोना पुष्टि भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८