बिहीबार, चैत ५, २०८२

शिक्षा/स्वास्थ्य


स्थायी शिक्षक बन्न फारम भरे पनि ५२ सयले तिरेनन् राजस्व, कुन विषयमा कति आवेदन?[विवरणसहित]

स्थायी शिक्षक बन्नका लागि मावि, निमावि र प्रावि तहका लागि आवेदन दिएका ५ हजार २ सय भन्दा बढीले राजस्व नतिरेपछि उनीहरूको आवेदन अस्वीकृत भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २७, २०७८

एसईईको जिम्मा प्रदेशलाई दिन सिफारिस

एसईई सञ्चालनको जिम्मा प्रादेशिक तहलाई दिए पनि प्रमाणीकरण भने बोर्ड (संघीय निकाय) ले नै गर्ने गरी सिफारिस गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, माघ २७, २०७८

परीक्षा बोर्ड र आन्दोलित कर्मचारीबीच वार्ता

गत साउन २५ मा सदस्य सचिव दुर्गा अर्यालसमक्ष पेश गरेको मागका सम्बन्धमा बोर्डको नेतृत्वले चासो नदिएपछि कर्मचारी आन्दोलित भएकामा आजदेखि वार्ता सुरु भएको संघका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, माघ २७, २०७८

यस्तो छ एसईईको तालिका

बोर्डले आउँदो स्थानीय तहको निर्वाचनलाई समेत ध्यानमा राखेर परीक्षाको मिति निर्धारण गरेको उनले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, माघ २७, २०७८

बागमती प्रदेशमा ९० प्रतिशत भन्दा बढीलाई कोरोनाविरुद्धको खोप

मन्त्रालयका अनुसार १२ देखि १७ वर्षसम्म उमेर समूहका कोरोनाविरुद्धको खोप लगाउनुपर्ने लक्षित जनसंख्या ७ लाख ३६ हजार ४४२ जना छ भने १८ वर्ष उमेरमाथिका कोरोनाविरुद्धको खोप लगाउनुपर्ने लक्षित जनसंख्या ४२...
नेपाल समय संवाददाता | बिहीबार, माघ २७, २०७८

के महिनावारी हुँदा तपाइको पेट सुन्निने समस्या छ?

महिनावारी हुँदा महिलाहरूले थुप्रै स्वास्थ्य समस्याको सामना गर्नुपर्छ। यो समयमा पेट सुन्निने समस्या पिन हुन्छ। केही महिलामा यस्तो समस्या महिनावारीका दौरान हुन्छ। र, केहीमा महिनावारी अघि नै।
नेपाल समय संवाददाता | बिहीबार, माघ २७, २०७८

सानै उमेरमा पनि हुनसक्छ हृदयाघात

बढ्दो उमेरसँगै मुटुसम्बन्धी रोगलाई समस्याको रूपमा हेरिन्छ। तर, पछिल्लो समयमा युवाहरू पनि यसको सिकार भइरहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २७, २०७८

वैशाख ९ देखि एसईई सञ्चालन गर्ने बोर्डको निर्णय

राष्ट्रिय शिक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

२४ सय संक्रमित थपिए, १४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २ हजार ४०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

सीटीईभीटीलाई ब्रिटिस काउन्सिलले दियो ९ वटा बस

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)लाई ब्रिटिस काउन्सिलले ९ वटा बस हस्तान्तरण गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

बुस्टर डोज पनि नि:शुल्क दिइन्छ : स्वास्थ्य मन्त्री खतिवडा

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सबै नेपालीलाई निशुल्क रूपमा कोरोना विरुद्धको बुस्टर डोज पनि उपलब्ध गराइने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

गण्डकी विश्वविद्यालयले बीबीए र बीएएलएलबी कार्यक्रम सञ्चालनका लागि आवेदन खोल्यो

गण्डकी विश्वविद्यालयले शैक्षिक वर्ष २०७८–०७९ का लागि ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन (बीबीए) र ब्याचलर अफ आर्टस ब्याचलर अफ ल (बीएएलएलबी) कार्यक्रममा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षाको आवेदन खुला गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

शिक्षकका मुद्दामा राज्य गम्भीर छ : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोग शिक्षकमैत्री हुनपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

बुधबार बेलुकासम्म स्वास्थ्य मन्त्रालयलाई खोप विवरण बुझाइसक्नु पर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित निकायलाई अनिवार्य रूपमा खोप विवरण बुझाउन निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

पहिलो पटक विश्वमा ढाडको हड्डी निर्माणमा सफलता

समाचार एजेन्सी सिन्ह्वाको रिपोर्ट अनुसार सोमबार एडवान्स्ड साइन्स जर्नलमा प्रकाशित एक अध्ययनले पेटमा रहेको बोसोयुक्त चिजबाट कार्यात्मक ढाडको हड्डीको निर्माण गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

एसइई परीक्षा निर्वाचन अगावै गर्ने तयारी

'वैशाख २० गतेभित्र परीक्षा सक्ने गरी हामीले तयारी थालेका छौं। एक दुई दिनमै परीक्षाको मिति सार्वजनिक गर्ने छौं,’ उनले भने। उनले वैशाखको ११ गतेभित्र परीक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक...
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

काठमाडौं फर्किए बिपी प्रतिष्ठान पठाइएका डा यादव, ऐन र सरकारको निर्णय बाझिएपछि विवाद

डा यादवकाअनसार मन्त्रिपरिषद्ले दिएको चिठ्ठीमा आर्थिक तथा प्रशासकीय अधिकार दिइएको उल्लेख छ। तर उपकुलपति भन्ने शब्द उल्लेख नभएकाले त्यहाँको ऐनसँग मेल नखाएपछि असहमति भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ २५, २०७८

परामर्श व्यवसायीमाथि कडाइ, स्वीकृति रद्द गर्नेसम्मको कानुन बनाउँदै शिक्षा मन्त्रालय

परामर्श व्यवसाय सञ्चालन गर्न निश्चित धरौटीको प्रावधान राखेर भए पनि विद्यार्थीको अहितमा काम गर्ने व्यवसायीलाई कारबाहीको दायरामा ल्याउन सक्ने गरी कानुन निर्माणको तयारीमा छौं।
नेपाल समय संवाददाता | मंगलबार, माघ २५, २०७८

१९ सय ५७ संक्रमित थपिए, ११ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ २५, २०७८

प्राविधिक शिक्षा ७५३ वटै स्थानीय तहमा पुर्‍याउँछौं : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले देशका ७ सय ५३ वटै स्थानीय तहमा प्राविधिक तथा बहुप्राविधिक शिक्षालय पुर्‍याउने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ २५, २०७८