बिहीबार, चैत ५, २०८२

शिक्षा/स्वास्थ्य

एस्ट्राजेनेका खोपको १३ लाख १२ हजार ८० डोज नेपाल आइपुग्यो

एस्ट्राजेनेका खोपको थप १३ लाख १२ हजार ८० डोज मात्रा नेपाल आएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

चितवनमा ५६ हजार बढी किशोर-किशोरीलाई कोरोना खोप

स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर महानगरपालिकामा ३३ हजार ५८५, खैरहनीमा ५३५, माडीमा ३ हजार ११४ , रत्ननगरमा ८ हजार ७१६, राप्तीमा ४ हजार ९२७, कालिका नगरपालिकामा...
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

चिकित्सा शास्त्र अध्ययन संस्थानका लागि १६ उपप्राध्यापक माग

चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्जले उपप्राध्यापक माग गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

कार्यदलले बुझायो शिक्षामन्त्रीलाई ५१ बुँदे प्रतिवेदन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा नेपाल शिक्षक महासंघबीच हुने वार्ताको सम्बन्धमा आवश्यक सहजीकरणको लागि गठित कार्यदलले प्रतिवेदन बुझाएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

कोरोना संक्रमणबाट २४ घण्टामा १० जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ। यही अवधिमा देशभर ५२१ कोरोना भाइरस संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८

शिक्षा मन्त्रालयसँगको सम्झौता कार्यान्वयन नभए आन्दोलनमा उत्रिने राहत शिक्षकको चेतावनी

नेपाल राहत शिक्षक केन्द्रीय समितिले सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गर्न माग गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८

चुम्बनले स्वास्थ्यलाई गर्ने यी हुन् ७ फाइदा

चुम्बन केवल प्रेम, आशक्ति तथा समर्पण व्यक्त गर्ने उपाय मात्र होइन। विज्ञहरुका अनुसार यसका विभिन्न खाले स्वास्थ्य फाइदाहरु छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८

खोप हराएको भन्‍ने विषय राजनीतिक प्रोपोगाण्डा : स्वास्थ्यमन्त्री

विराटनगरमा शनिबार सञ्‍चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री खतिवडाले खोपको तथ्यांक नभएको भन्‍ने विषय राजनीतिक प्रोपोगण्डा गरेको र एक खोप नहराएको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

८२६ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर ८३६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

सय दिन सरुवामै रमाए स्वास्थ्यमन्त्री

स्वास्थ्यमन्त्री विरोध खतिवडाले शुक्रबार स्वास्थ्य मन्त्रालयमा सय दिनको प्रगति विवरण सुनाउनका लागि पत्रकार सम्मेलन गरे। गत असोज २२ मा स्वास्थ्यमन्त्री नियुक्त भएका खतिवडाले एक सय दिन पुगेको २७ दिनपछि सय...
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

कोरोना संक्रमणदर ५.३७ प्रतिशतमा झर्‍यो

पछिल्लो २४ घण्टामा देशभर १ हजार ३६९जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २८, २०७८

त्रिपुरेश्वरमा आधुनिक शौचालय सञ्चालन

काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वर बस बिसौनीसँगै आधुनिक शौचालय सञ्चालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २८, २०७८

सीटीईभीटी डिप्लोमा तहको विशेष छात्रवृत्ति कार्यक्रमको परीक्षा केन्द्र निर्धारण

शुक्रबार सिटिइभिटीले सुचना जारी गर्दै विभिन्न विषयका परीक्षाहरु फागुन ६ गते बिहान ७ बजे देखि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गेरेर सम्बन्धित शिक्षण संस्थामा नै सञ्चालन हुने जनाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २८, २०७८

चीन सरकारको छात्रवृत्तिका लागि आवेदन खुल्यो [सूचनासहित]

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखाले २०२२–२३ का लागि नेपाल सरकारलाई चीन सरकारबाट प्राप्त हुने इन्जिनियरिङ, कृषि तथा पशुविज्ञान विषयमा स्नात्तकोत्तर तहको छात्रवृत्तिका लागि आवेदन माग गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २८, २०७८

त्रिविमा आइतबारदेखि भौतिक कक्षा, शैक्षिक सत्र चुनावअघि नै सक्ने सरकारको योजना

त्रिभुवन विश्वविद्यालयले फागुन १ गतेदेखि भौतिक उपस्थितिमा पठनपाठन सुचारु गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २८, २०७८

फागुन एक गतेदेखि सबैलाई कोभिडको बुस्टर डोज

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोभिडविरुद्धको खोप नहराएको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २८, २०७८

पशुपतिनाथ मन्दिर आजदेखि खुल्यो

कोरोना संक्रमणका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आजदेखि खुला भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २८, २०७८

पिजीको सिट संख्या संशोधन

चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को सिट संख्या संशोधन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २८, २०७८

कसरी जोगाइराख्ने इम्युनिटी?

चिन्ता र तनाव कम गर्नुपर्छ। तनावले हाम्रो शरीरमा कटिसोल हार्मोन उत्पन्न हुन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २८, २०७८

१३ सय ६९ संक्रमित थपिए, १२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १ हजार ३६९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २७, २०७८