बुधबार, चैत ४, २०८२

शिक्षा/स्वास्थ्य


२४ घण्टामा कोरोनाका ३१८ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर थप ३१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

वीर अस्पतालमा ननकोभिड बिरामीका लागि थप आइसियु तथा एचडियु सेवा 

अस्पतालको सर्जिकल भवनमा १८ वटा आइसीयू र ११ वटा एचडियूसहित २९ बेड सहितको सेवा थप गरीएको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९३० पुग्‍यो

देशभर पछिल्लो २४ घण्टामा थप ३१२ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ। थप दुई जनाले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

बालुवाटारले सिफारिस उल्ट्याएपछि राप्तिको उपकुलपति बने डा. लामिछाने

प्रतिष्ठानकी उपकुलपति प्रा. डा. संगिता भण्डारीको गत मंसिर २६ मा पदावधी सकिएपछि पुस ७ मा प्रतिष्ठानको उपकुलपतिमा प्रतिस्पर्धा गर्नका लागि आवेदन खुला गरिएको थियो। जसमा १६ जनाको आवेदन परेको थियो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा‍‍. विकास लामिछाने नियुक्त

उपकुलपति सिफारिस गर्न गठित सिफारिस समितिले सिफारीस गरेको तीनजनाभित्र नपरेका लामिछाने उपकुलपति नियुक्त भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

नेपालमा पहिलोपटक जिका, चिकनगुनिया र डेंगु भाइरसको पिसिआर परीक्षण सुरु

हालसम्म र्‍यापिड परीक्षणाबाट गरिँदै आएकोमा अबदेखि पिसिआर परीक्षणबाट गर्न लागिएको प्रयोगशालाले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

कर्णाली प्रदेश लोकसेवा आयोगको परीक्षा स्थगित

सर्वोच्च अदालतद्वारा आयोगका नाममा जारी गरेको उत्प्रेषण आदेशानुसार यही फागुन १४ देखि चैत २६ गतेसम्म सञ्चालन हुने पूर्वनिर्धारित प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिक-अप्राविधिक पदको...
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

युरिक एसिड बढेको छ? के खाने?

यो सामान्यतः चिसो मौसममा बढी देखिन्छ र धेरैजसो वृद्धावस्थामा देखिने समस्या हो। तर अचेल अनुचित खानापानका कारण सबै उमेर समूहमा मौसमी समस्या देखिन थालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

ललितपुर महानगरमा कोरोनाविरुद्ध बुस्टर डोज लगाइने

खोप १८ वर्षभन्दा माथिकालाई लगाइने छ। यसअघि दोस्रो मात्रा खोप लगाएको ६ महिना पुगेका व्यक्तिले बुस्टर मात्रा लिन पाउने महानगरपालिकाले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

पाचन सम्बन्धी समस्याबाट जोगिन उपयोगी चार योगासन

खानाको पाचन मुखबाट सुरु हुन्छ। यो पेटमा जान्छ र त्यसपछि आन्द्रामा जान्छ। शरीरले पोषक तत्वको अवशोषण खाना बिग्रिएपछि हुन्छ। पाचन प्रक्रियाको फोहोर पदार्थ दिसाबाट बाहिर निस्कन्छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

बिहान धनियाँ पानी पिउनुका ५ फाइदा

धनियाँ स्वाद र सुगन्धका साथै औषधीय गुणले भरिपूर्ण हुन्छ। यसको सेवनले धेरै रोगबाट बच्न सकिन्छ। स्वस्थ रहन दैनिक हरियो धनिया वा धनियाको दानाको सेवन गर्नु लाभदायक हुन्छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

२४ घण्टामा एक हजार ३३८ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा एक हजार ३३८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा नौ लाख ५१ हजार ३९४ सङ्क्रमणमुक्त भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

क्यान्सर र डिप्रेसनको जोखिमबाट जोगाउँछ सुकुमेलको सेवनले

सुकुमेलको सेवन स्वास्थ्यका लागि निकै उपयोगी हुन्छ। नेपाली भान्सामा मसलाको रूपमा प्रयोग गरिने सुकुमेलले क्यान्सरको जोखिमदेखि डिप्रेसन हुनबाट जोगाउने कुरा धेरैलाई थाहा नहुन सक्छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

जनज्योतिलाई जीवन दिएका यी हेडसर, जसको 'पढ्दै कमाउँदै कार्यक्रम'लाई सरकारले अंगीकार गर्‍यो

जनज्योति स्कुलका विद्यार्थी पढाइसँगै विभिन्न सीपमूलक काम गर्छन् र त्यसबाट आयआर्जन पनि गर्छन्। विद्यार्थीलाई सिलाइबुनाइ, तरकारी खेती, माछापालन, मौरीपालन आदिमा सहभागी गराएर कमाउन सक्ने बनाइएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ७, २०७८

बिहानै खाली पेटमा मनतातो पानी पिउँदा फाइदै-फाइदा

स्वास्थ्यका लागि पानी निकै महत्वपूर्ण तत्व हो। शरीरमा पानीको मात्रा कम भयो भने विभिन्न स्वास्थ्य समस्याको जोखिम हुन्छ। त्यसैले प्रयाप्त मात्रामा पानी पिउनुपर्छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ७, २०७८

छानबिन समितिले भेटेन खोप किनबेचको तथ्यांक

केही जिल्ला र पालिकामा अस्वभाविक रुपमा बढी देखिएको प्रतिवेदनमा उल्लेख छ। यसरी सबै खोपको विश्लेषण गर्दा चार लाख ५५ हजार ३५५ डोज बढी देखिएको छ। २४ लाख डोज खोपको तथ्यांक...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ६, २०७८

तीन वर्षभित्र सबै विद्यालयका पूर्वाधार बनाउँछौं : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी तीन वर्षभित्र सबै सार्वजनिक विद्यालयका भौतिक पूर्वाधार बनाइने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ६, २०७८

'न्युड योगा'का चार फाइदा, कसरी गर्ने?

युगल योग, हट योग पछि, न्युड योग वा नग्‍न योग लोकप्रियता बढ्दै गइरहेको छ। नग्‍न योग एक अवस्था हो जहाँ एक व्यक्तिले आफ्नो कपडा निकालेर योग गर्ने गर्छन्। यो योग...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ६, २०७८

एचआईभी : सन् २०२६ सम्म ९५ प्रतिशतलाई उपचारको व्यवस्था गरिने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय एचआईभी रणनीतिक योजना सार्वजनिक गरेको छ। राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले सन् २०२१ देखि २०२६ सम्म पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत एचआइभी संक्रमणलाई नियन्त्रण गर्ने लक्ष्य...
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

नयाँ शैक्षिक सत्र जेठ १ गतेबाट सुरु गर्ने सरकारको निर्णय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७९ सालको शैक्षिक सत्र जेठ १ गतेबाट सुरु गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८