शुक्रबार, जेठ १, २०८३

२४ घण्टामा थपिए ८२ संक्रमित, २१३ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा नेपालमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, चैत २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २, २०७८

National life

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ६ हजार १७५ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा जना २१३ संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या शून्य छ। 

काठमाडौं उपत्यकामा भने १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंमा १५ जना र ललितपुरमा १ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। आज कुल परीक्षणको ०.९ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रकाशित: Mar 16, 2022| 16:33 बुधबार, चैत २, २०७८
प्रतिक्रिया दिनुहोस्