बुधबार, चैत ४, २०८२

शिक्षा/स्वास्थ्य


गर्भवतीका लागि फाइदाजनक तीन योगासन

गर्भावस्थामा हुने थकान, खुट्टाको दुखाइ र श्वास फेर्नमा हुने असहजतालाई योगको माध्यमले समाधान गर्न सकिन्छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

मधुमेहका बिरामीलाई योगासन धेरै फाइदाजनक

नेपालमा पनि मधुमेहका बिरामीको संख्या वर्षेनी बढ्दो छ। स्वास्थ्य विज्ञहरूका अनुसार खानपान र जीवनशैलीलाई सही राखेर नियमित योग गर्नाले यस गम्भीर रोगबाट बच्न सकिन्छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

कोरोनाको ओरालो यात्रा, २४ घण्टामा ९१ संक्रमित

नेपालमा कोरोना भाइरसको संक्रमणदर ओरालो लागेको छ। कुनै समय दैनिक १० हजारभन्दा बढी संक्रमित देखिने गरेकोमा पछिल्लो २४ घण्टामा भने ९१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

यसरी सफल भयो छाती नचिरी मुटुको भल्भ परिवर्तन

पहिलो अपरेसनमा झण्डै दुइ दर्जन स्वास्थ्यकर्मीको संलग्नता थियो। सो टोलीलाई नेतृत्व गरेका थिए अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

थाहा पाइराख्‍नुहोस् कागतीका फाइदा

कागतीमा उच्च मात्रामा पानी हुनुका साथै क्याल्सियम, आइरन, कपर, म्याग्नेसियम, सोडियम, फोस्फोरस र पोटासियम जस्ता खनिज र फोलेट, भिटामिन ए, इ र के भिटामिनहरु पाइन्छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

ब्रेकफास्टमा के खाने?

करिब ८० प्रतिशत नेपालीले ब्रेकफास्टका रूपमा बिहान खाजा नखाने गरेको तथ्यांक छ। प्रायः हामी बिहान चिया मात्र खान्छौँ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

नेपालमा पहिलो पटक मुटुको कृत्रिम भल्व प्रत्यारोपण

केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले मुटुको एओर्टिक भल्व साँधुरो भएपछि उक्त भल्वको स्थानमा नयाँ कृत्रिम भल्व राखिएको जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

वैशाख ९ देखि ११ सम्म चितवनमा नेपाल फर्मा एक्स्पो हुने

आगामी वैशाख ९ देखि ११ गतेसम्म चितवनमा आठौं नेपाल फर्मा एक्स्पो-२०२२’ हुने भएको छ। कोरोना जोखिमका कारण स्थगित भएको ‘नेपाल फर्मा एक्स्पो-२०२२’ आगामी वैशाख ९ गतेदेखि चितवनमा गर्न लागिएको नेपाल...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

छाती नचिरी मुटुको सफल अपरेसन

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले पहिलोपटक छाती नचिरी मुटुको शल्यक्रिय गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

औषधिको प्रयोग नगरी यसरी घटाउन सकिन्छ रक्तचाप

विज्ञहरुका अनुसार उच्च रक्तचापलाई जीवनशैली परिवर्तनले ५० देखि ९० प्रतिशतसम्म नियन्त्रण गर्न सहयोग गर्छ। यदि कोही उच्च रक्तचापका बिरामीहरु मधुमेह, मुटु रोग, पक्षघात वा धुमपानगर्ने व्यक्ति छैनन् भने उनीहरुले जीवनशैली...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

यौन सम्पर्कले हृदयाघातको सम्भावना कम, आयु १० वर्ष बढ्छ

मुटुरोग विशेषज्ञहरूका अनुसार पुरुष र महिलाबीच सहमतिमा गरिने यौन सम्पर्कले हृदयाघातको सम्भावना कम गर्छ। हरेक दिन गरिने यौन सम्पर्कभन्दा हप्ताको दुईदेखि तीन पटकसम्म गरिने यौन सम्पर्कले मानिसको आयु १० वर्ष...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

यसकारण कम देखियो 'पोस्ट ओमिक्रोन' समस्या

कोरोनाको तेस्रो लहर नियन्त्रण उन्मुख भएपनि पोस्ट ओमिक्रोनका विषयमा भने टिप्पणी गरिहाल्नु हतार हुने डा पुनले उल्लेख गरे।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

नोबेल मेडिकल कलेजका विद्यार्थीद्वारा माइतीघरमा रिले अनसन

नोबेल मेडिकल कलेजका विद्यार्थीहरुले अन्य शिक्षण अस्पतालमा पढ्नको लागि स्थान्तरणको माग राख्दै रिले अनसन सुरु गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

टेस्टट्युब बेबी सेन्टरलाई दर्ता प्रक्रियामा आउन स्वास्थ्य मन्त्रालयको निर्देशन

साथै अनुमति लिई सञ्चालनमा रहेका सेन्टरहरुले पनि मन्त्रालयमा निवेदनसहित जानकारी गराउन आग्रह गरेको छ। मन्त्रालयले एक सुचना जारी गर्दै तोकिएको समयभित्र दर्ता प्रक्रियामा नआए कानुन बमोजिम कारबाही गरिने जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

छाता ऐन बनाउँदा स्वास्थ्य प्रतिष्ठानहरूसँगै भएन छलफल, सरोकारवालाको विरोध

‘मस्यौदा तयार भइसकेको छ। हामी चाँडै मन्त्रिपरिषदमा पठाउने तयारीमा छौँ। त्यसपछि संसदबाट यसको अन्तिम टुंगो लाग्नेछ,' डा ढकालले भने।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

मोरङमा फागुन २८ देखि हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै

मोरङमा यसबर्ष ९० प्रतिशत जनसंख्यालाई हात्तिपाइलेविरुद्धको औषधि खुवाउने लक्ष रहेको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

कसरी जोगाइराख्‍ने इम्युनिटी?

यसका साथै चिन्ता र तनाव कम गर्नुपर्छ। तनावले हाम्रो शरीरमा कटिसोल हार्मोन उत्पन्न हुन्छ। ती हार्मोनले हाम्रो इम्युन सिस्टमलाई असर गर्छ। तनावले हामीलाई संक्रमणको जोखिममा पुर्‍याउँछ। चिन्ताकै कारण विभिन्न स्वास्थ्य...
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

शंख बजाउँदा के-कस्ता फाइदा हुन्छन्?

यसलाई माता लक्ष्मी र भगवान विष्णुले आफ्नो हातमा धारण गरेको देखाइन्छ। शंख बजाउँदा वायुमा रहेको बिकार हट्ने विश्वास गरिन्छ। यसले धर्तीलाई जागृत गराउँछ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

समान ज्यालाको माग गर्दै त्रिविका प्राध्यापकद्वारा अनिश्चितकालिन तालाबन्दी

‘समान कामको समान ज्याला’ पाउनुपर्ने माग गर्दै त्रिभुवन विश्वविद्यालय तथा देशभरका आंगिक क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरू आन्दोलित भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

२४ घण्टामा ३५४ जनामा कोरोना संक्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा ६ हजार ५०४ जनाको पीसीआर परीक्षण गरिएको थियो। योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७७ हजार ७६...
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८