बुधबार, चैत ४, २०८२

शिक्षा/स्वास्थ्य


एक सय ५८ जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार छ हजार पाँच सय चार जनामा परीक्षण गर्दा एक सय ५८ जनामा पुष्टि भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

भारतमा करिब सात हजार नयाँ संक्रमित

सोही अवधिमा अरु १८० जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको संख्या ९२ हजार ४७२ रहेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

पेटको बोसो घटाउने चार सरल व्यायाम

खानामा सलादको मात्रा बढी हुनुपर्छ। उसिनेको तरकारी, दाल आदि पनि लाभदायक हुन्छ। यससँगै शारीरिक व्यायाम प्रभावकारी हुन्छ, पेटको बोसो घटाउन।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

रिंगटा लाग्नु गम्भीर रोगको संकेत हुनसक्छ

कहिलेकाहिँ मानिसलाई रिंगटा लाग्नेगर्छ। बसिरहेको समयमा एक्कासी उठ्दा वा कहिलेकाहिँ हिँड्दा हिँड्दै पनि रिगटा लागे जस्तो हुन्छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

सरकारले द्वन्द्वकालमा विस्थापित शिक्षकलाई पुनः बहाली गर्ने

नेपाल सरकारले विगतमा सशस्त्र द्वन्द्व र आन्दोलनका कारणबाट हटाइएका शिक्षक तथा कर्मचारीलाई पुनः बहाली र क्षतिपूर्ति दिने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

तिलोत्तमा नगरपालिकामा १२ वर्षमाथिका सबैले लगाए दुवै डोज कोभिड खोप

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका–१२ वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन्। नगरपालिकाका लक्षित उमेरका सबै नागरिकले पूर्ण खोप लगाएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

इसीडी शिक्षकलाई स्थायीको प्रक्रियामा लैजाने तयारी

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक)लाई स्थायीको प्रक्रियामा लगेर संघीय सरकारबाटै सबै पारिश्रमिक उपलब्ध गराउने जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

परिवार नियोजनका साधन प्रयोगमा महिला अघि, जिम्मेवारी कि बाध्यता?

दुई सन्तान भएपछि स्थायी बन्ध्याकरण गर्नका लागि उनले श्रीमानसँग सल्लाह पनि गरेकी थिइन्। श्रीमानलाई भ्याक्सेटोमी गर्न आग्रह पनि गरिन्। तर श्रीमानले मानेनन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

२४ घण्टामा १११ कोरोना संक्रमित थपिए, १ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७१० परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

नेपालमा कोरोना संक्रमण ओरालोतर्फ

नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमणदर ओरालोतर्फ लागेको छ। देशभर पछिल्लो २४ घण्टामा थप १५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ भने थप दुई जनाले ज्यान गुमाएका...
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

पुरुषभन्दा बढी महिलामा हुन्छ बिर्सने समस्या

अल्जाइमर स्मृतिक्षय हुने रोग हो। विस्तारपूर्वक भन्ने हो भने अल्जाइमर मस्तिष्कका विकृतिहरूको समूहगत रोग हो, जसले सोच, स्मृति, बोली, निर्णय क्षमता, छनोट तथा व्यक्तित्वलाई दुष्प्रभावित गर्छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

यस्ता बानीले हुनसक्छ घुँडाको समस्या

सामान्यतया हाम्रो शरीरको सबैभन्दा लामो हड्डी तिघ्रा र पिँडुलामा हुने गर्छ। यी दुवैबीचको जोर्नीलाई हामी बोलीचालीको भाषामा घुँडा भन्ने गर्छौं। माथि र तल शरीरको सबैभन्दा लामो हड्डी हुने भएकाले घुँडामा...
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

२७५ संक्रमित थपिए, ५५५ संक्रमणमुक्त

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार ६२८ जनाको स्वाब परीक्षण गर्दा २७५ जनामा कोभिड संक्रमण भएको पाइएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

'कोरोना महामारी अब भयावह हुने सम्भावना कम छ'

नेपालमा कोरोना संक्रमणदर पाँच प्रतिशतमा झरेको छ। तेस्रो भेरियन्ट अर्थात ओमिक्रोनको समयमा ५० प्रतिशतभन्दा माथि पुगेको संक्रमणदर हाल पाँच प्रतिशतमा झरेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

काभ्रेमा कोरोना संक्रमणदर घट्दै

जिल्लामा हाल १६ सक्रिय संक्रमितमध्ये धुलिखेल नगरमा छ, बनेपामा दुई, पनौतीमा चार र रोशी गाउँपालिकामा चार संक्रमित रहेको पाइएको र यसअघिका केही दिनसम्म संक्रमणदरभन्दा संक्रमण मुक्तदर अधिक रहेको केन्द्रको तथ्याङ्कले...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

निःशुल्क स्वस्थ्य शिविर सञ्चालन गर्न मन्त्रालयको निर्देशन

फागुन १५ गते मनाउन लागिएको चौविसौं स्वास्थ्य दिवसका अवसरमा स्वास्थ्य मन्त्री विरोध खतिवडाले सबै जिल्लामा निशुलक शिविर सञ्चालनका लागि निर्देशन दिएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

बच्चालाई किन हुन्छ मोटोपन र कसरी घटाउने?

अहिले धेरैजसो अभिभावको टाउको दुखाईको विषय बनेको छ, छोराछोरीको मोटोपन। छोराछोरी अस्वभाविक रुपमा मोटाउँदै गएपछि त्यसले अभिभावकलाई पिरोल्ने नै भयो। उनीहरु भद्दा, असुहाउँदिलो त देखिन्छ नै, रोगी पनि हुन्छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

१ करोड ७२ लाखले लगाए कोभिडको पूर्ण खोप

कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत हालसम्म १० लाखभन्दा बढीले खोपको अतिरिक्त मात्रा लगाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार बिहीबारसम्म १० लाख २० हजार ५४१ जनाले कोरोनाविरुद्धको खोपको...
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

हात्तीपाइलेविरुद्धको औषधि खुवाइने तयारी

हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानका लागि आवश्यक जिल्लामा तयारी सुरु गरिएको छ। एक दशकदेखि अभियान सञ्‍चालन भइरहेको झापामा हात्तीपाइले रोग निवारणको चरणमा नपुगिसकेकाले एघारौं पटक अभियान सञ्चालन हुन लागेको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

कोभिडको बुस्टर डोज १० लाखले लगाए

कोभिड–१९ विरुद्धको खोेप अभियान अन्तर्गत हालसम्म १० लाखभन्दा बढीले खोपको अतिरिक्त मात्रा लगाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८