बुधबार, चैत ४, २०८२

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक [तालिकासहित]

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ।
 |  शुक्रबार, चैत ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ४, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ। बोर्डले परीक्षा आगामी जेठ १६ गतेबाट सञ्चालन गर्ने निणर्य गरेको हो।

शुक्रबार बसेको बोर्ड बैठकले जेठ १६ गतेबाट गर्न उपयुक्त हुने निणर्य गरेसँगै बोर्डले तालिका सार्वजनिक गरेको हो।

कक्षा १२ को परीक्षा जेठ २५ गतेसम्म सञ्चालन हुनेछ। यसका लागि बोर्डले छिट्टै परीक्षा केन्द्र निर्धारण गर्ने जनाएको छ।

प्रकाशित: Mar 18, 2022| 18:26 शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्