बुधबार, चैत ४, २०८२

शिक्षा/स्वास्थ्य


बैतडीमा कोरोना संक्रमण शून्य

जिल्लामा कोरोनाका सक्रिय संक्रमित शून्य भएसँगै जनजीवन पनि सहज बनेको उनले बताए। जिल्लामा कोरोना संक्रमणबाट हालसम्म १८ को मृत्यु भइसकेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

प्याब्सन अध्यक्षमा डिके ढुंगाना सर्वसम्मत निर्वाचित

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)को नयाँ अध्यक्षको रूपमा वर्तमान कार्यसमितिका सहअध्यक्ष डिके ढुंगाना सर्वसम्मत निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

कक्षा १२ को परीक्षा जेठ १८ गतेबाट सञ्चालन गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १८ गतेबाट सञ्चालन गर्ने जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

सहमतिपछि पनि ढुक्क छैनन् नोबेलका विद्यार्थी

१० जना विद्यार्थीहरुको पहिलो सेमेष्टरमा छुट भएको ४ महिनाको अध्ययन रिकभर गर्ने गरी चैत ७ गतेबाट २ महिनामा छुटेको पाठ रिकभर गर्ने सहमति भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

२४ घण्टामा २७ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको बुलेटिनमा चार हजार ७४७ जनामा कोरोना परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको...
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

उपचारै नभएको घातक 'हन्टिङटन्स डिजिज'

डेनियल पास्को अहिले २५ वर्षका भए। उनका बुवालाई लागेको एक वंशाणुगत रोगले उनलाई पनि च्याप्ने सम्भावना ५० प्रतिशत छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

यस्ता छन् भुटेको चना खानुका फाइदा

पोषणविद्का अनुसार भुटेको चनाले पेटको समस्या कम गर्न र रगतमा सुगरको मात्रा नियन्त्रण गर्न फाइदाजनक हुन्छ। अर्कोतर्फ यदि तपाइँ तौल घटाउने प्रयास गर्दै हुनुहुन्छ भने यसको नियमित सेवनले तपाइँलाई फाइदा...
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

२४ घण्टामा थपिए ८२ संक्रमित, २१३ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा नेपालमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

विश्वविद्यालयमा तालाबन्दी नगर्न प्राध्यापकहरूलाई शिक्षामन्त्रीको आग्रह

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा हडताल गर्ने काम बन्द गर्न प्राध्यापकहरुलाई आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

प्याब्सनमा अध्यक्षबाहेक अन्य पदमा प्रतिस्पर्धा हुने

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले सहमतिमै नेतृत्व चयन गर्ने भने पनि अध्यक्षबाहेक अन्य पदमा प्रतिस्पर्धा हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

नोबेलको समस्या सुल्झियो : आयोग, पीडित विद्यार्थी अझै सशंकित

तिरिक्त शुल्कको विषयलाई लिएर नोबेल मेडिकल कलेज विराटनगरका आन्दोलनरत विद्यार्थीहरुको समस्या सुल्झिएको चिकित्सा शिक्षा आयोगले दाबी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

प्रदेश विश्वविद्यालय सार्न खोजेको भन्दै विरोध, मुख्यमन्त्रीले भेट नदिएपछि पूर्वमन्त्री आक्रोशित

लुम्बिनी प्रदेशका पूर्वमन्त्री आरती पौडेल मंगलबार एक टोली लिएर मुख्यमन्त्री कुलप्रसाद केसीको कार्यकक्षमा आइन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

चार दिनदेखि कोरोना संक्रमितको मृत्यु शून्य

नेपालमा पछिल्लो ४ दिनदेखि कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

शिक्षक लाइसेन्स परीक्षाको पाठ्यक्रम परिमार्जन हुने, वस्तुगत प्रश्नमात्रै सोध्ने तयारी

आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले पाठ्यक्रम परिवर्तन भइरहेकाले के गर्दा परीक्षा व्यवस्थित र मर्यादित हुन्छ भन्ने विषयमा अध्ययन गरिरहेको बताए।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

३६ करोडमा नयाँ भवन बनाउँदै केन्द्रीय पुस्तकालय

३६ करोड रुपैयाँको लागतमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयले नयाँ भवन निर्माण गर्न भएको छ। भारत सरकारको आर्थिक सहयोगमा पुस्तकालयको नयाँ भवन निर्माण हुने भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

बैजनाथ बहुभाषिक विद्यालयमा गणित पार्क निर्माण

गाउँपालिकाको बल्मीमा रहेको पार्कमा ज्यामितीय अवधारणाअनुसारका वृत्त, चर्तुभुज, घन, वेलना, गोलालगायत निर्माण गरिएका छन्। यससँगै गणित विषयका लागि आवश्यक पर्ने सूत्र र चिह्नहरुसमेत पार्कमा राखिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

शिक्षक प्रतिस्पर्धीले उत्तरपुस्तिकामा कसरी लेख्ने विवरण? [मोडलसहित]

शिक्षक सेवा आयोगले स्थायी शिक्षकका लागि लिइने परीक्षामा सहभागीले पालना गर्नुपर्ने नियमबारे जानकारी गराएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

आइतबारदेखि कोरोनामुक्त भयो नुवाकोट

यसअघि संक्रमित भएर उपचार गराउँदै आएका बेलकोटगढी नगरपालिका घर भएका दुई व्यक्ति संक्रमणबाट मुक्त भएसँगै जिल्ला पनि कोरोना मुक्त भएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

सहमतिमै नयाँ नेतृत्व चयन गर्दै प्याब्सन, अध्यक्षमा ढुंगाना

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)ले सहमतिमै नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

कोभिड अपडेट : ७३ जनामा कोरोना संक्रमण पुष्टि

पाँच हजार ६२ जनामा गरिएको नमूना परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन २८, २०७८