बुधबार, चैत ४, २०८२

शिक्षा/स्वास्थ्य


शिक्षण संस्था बेरोजगार जनशक्ति उत्पादन गर्ने संस्था हुनुहुँदैनन् : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षण संस्था बेरोजगार उत्पादन गर्ने संस्था हुन नहुने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

एकीकृत परीक्षामा ५० प्रतिशतभन्दा कम अंक ल्याउनेले चिकित्सा शिक्षा पढ्न नपाउने

चिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षामा ५० प्रतिशत वा सो भन्दा बढी अंक ल्याउनेले मात्रै चिकित्सा शिक्षा पढ्न पाउने भएका छन्। चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षा सञ्चालन कार्यविधि, २०७७...
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

आँखाको उपचारका लागि तोकेरै बजेट छुट्याउनु आवश्यक छ– स्वास्थ्यमन्त्री खतिवडा

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सरकारले आँखा उपचार सेवाका लागि तोकेरै बजेट छुट्याउनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

नर्सिङ र मिडवाइफरी लाइसेन्स परीक्षाको नतिजा प्रकाशित

नेपाल नर्सिङ परिषद्ले नर्सिङ र मिडवाइफरी नाम दर्ता परीक्षाको नतिजा प्रकाशित गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

२६५५ जनाको परीक्षण गर्दा ८ जना संक्रमित, ९ जिल्लामा संक्रमितको संख्या शून्य

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार दुई हजार ६५५ मा कोरोना परीक्षण गर्दा ८ जनामा सङ्क्रमण देखिएको हो।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

त्रिवि गृहविज्ञानमा मधुमेहबारे अन्तर्क्रिया

मधुमेहका रोकथाम तथा आधुनिक उपचार पद्धतिमाथि त्रिभुवन विश्वविद्यालय केन्द्रीय गृहविज्ञान विभागमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

शिक्षामन्त्री पौडेलद्वारा ढोरपाटन-साल्झन्डी सडकको अनुगमन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङको ढोरपाटनदेखि साल्झन्डी जोड्ने सडकको अनुगमन गरेका छन्। शुक्रबार मन्त्री पौडेलले ढोरपाटन साल्झन्डी र गादीखोला ढोरपाटन जोड्ने सडकको अनुगमन गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

परशुरामका विद्यालय पाँच दिन बन्द गरिने

डडेल्धुराको परशुराम नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालय पाँच दिन बन्द गर्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

२४ घण्टामा २७१ कोरोना संक्रमणमुक्त

देशभर पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ३४२ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि...
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

कोभिड अपडेट : १८ जनामा संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा दुई सय ७१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने २४ घण्टामा कसैको मृत्यु भएन।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

शरीरलाई फिट राख्‍न के गर्ने?

स्वास्थ्य विज्ञहरूका अनुसार जीवनशैली र खानपानमा गडबडीका कारण मानिसको तौल छिट्टै बढ्न थाल्छ। यसलाई नियन्त्रण गर्नका लागि खानामा पौष्टिक तत्व समावेश गर्नुपर्छ र अस्वस्थकर फास्टफुडबाट टाढा रहनुपर्छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

९३.१ प्रतिशतले लगाए कोराना भाइरसविरुद्धको खोप

नेपाललाई कोरोना भाइरसविरुद्धको खोप सबैभन्दा बढी चीन सरकारले उपलब्ध गराएको छ। कोरोना रोकथाम तथा नियन्त्रणमा चीन सरकारले स्वास्थ्य सामग्रीसहित सबैभन्दा बढी खोप उपलब्ध गराएको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

देशभर सक्रिय कोरोना संक्रमितको संख्या

पछिल्लो २४ घण्टामा थप ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको बुलेटिनमा पाँच हजार २६८ जनाको कोरोना परीक्षण गरिएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

स्वास्थ्य प्राविधिक संघको २६ बुँदे घोषणापत्रमा सरकारसँग कस्ता मागहरु छन? (विवरणसहित)

संघले सबै तहमा तहगत प्रणली लागु गर्न, निजी अस्पताल, नर्सिङ होम, निजी स्वास्थ्य किल्निकहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको श्रम शोषण भइरहेकोले उनीहरुको योग्यता अनुसार सेवा सुविधा उपलब्ध गराउन, सबै स्वास्थ्यकर्मीहरुको सेवा सुविधाको...
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

शिक्षा मन्त्रालयले एकैपटक शिक्षाका तीन क्षेत्रमा सुधारको काम थालेको छ : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा तीन क्षेत्रको सुधार एकैपटकमा गर्न थालिएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

प्याब्सनले विधान संशोधन गरेर सहमतिमै नयाँ कार्यसमिति चयन गर्ने

नेतृत्व चयन प्रक्रियामा सहअध्यक्ष र बरिष्ठ उपाध्यक्ष पदका उमेद्वारबीच विवाद बढेपछी प्याब्सनमा रहेको सहअध्यक्ष र बरिष्ठ उपाध्यक्षको पद खारेज गरेर उपाध्यक्षको संख्या बढाएर सहमतिमा नै नयाँ कार्यसमिति चयन गर्ने भएको...
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

५८ प्रतिशत क्षयरोगी उपचारको दायराबाहिरै, सन् २०३५ मा कसरी हुन्छ निर्मूल?

५८ प्रतिशत क्षयरोगी उपचारको दायरामा नआउनुले सन् २०३५ सम्ममा क्षयरोगमुक्त गर्ने लक्ष्य हासिल गर्नु चुनौतीपूर्ण देखिएको केन्द्रका निर्देशक सञ्जयकुमार ठाकुर बताउँछन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

आज विश्व क्षयरोग दिवस : लागूपदार्थको दुर्व्यससनले क्षयरोगको विश्वव्यापी महामारी

विश्वकै सबैभन्दा घातक सङ्क्रामक रोगका रूपमा कोभिड–१९ ले क्षयरोग (टिबी) लाई उछिनेको हुन सक्छ। तर, विश्वव्यापी रूपमा क्षयरोगको भयानक महामारी ल्याउन खोप र एन्टिबायोटिकको अवहेलना कारण भएको बताइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

कोरोना संक्रमित ३८ जना थपिए, ९ जिल्लामा संक्रमण शून्य

पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

अफगानिस्तानमा ६ कक्षामाथिका छात्रालाई विद्यालय जान प्रतिबन्ध

अफगानिस्तानमा तालिवान सरकारले छात्राहरुका लागि माध्यमिक शिक्षामा रोक लगाएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८