शुक्रबार, जेठ १, २०८३

पाँच हजारको परीक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
 |  सोमबार, चैत २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २१, २०७८

National life

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पीसीआर र एन्टिजेन गरी ५ हजार ५९ जनाको नमुना परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको हो।

कोरोनाका कारण कसैको मृत्यु भने नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नेपालमा कोरोनाका कारण हालसम्म ११ हजार ९५१ जनाको मृत्यु भएको छ। हाल नेपालमा ८ सय ४२ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित: Apr 04, 2022| 16:32 सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्