बुधबार, चैत ४, २०८२

कक्षा १२ को परीक्षा जेठ १८ गतेबाट सञ्चालन गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १८ गतेबाट सञ्चालन गर्ने जनाएको छ।
 |  शुक्रबार, चैत ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ४, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १८ गतेबाट सञ्चालन गर्ने जनाएको छ।

बोर्डको शुक्रबारको बैठकले जेठ १८ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गर्ने बोर्ड स्रोतले जनाएको छ। बोर्ड बैठकले निर्णय गरेसँगै तालिका सार्वजनिक गर्नेछ। 

बोर्डले प्रश्नपत्र भने अनलाइन माध्यबाटै विद्यालयमा पठाउने र परीक्षा भने भौतिक रूपमा नै सञ्चालन गर्ने जनाएको छ। जिल्ला स्तरिय परीक्षा समितिले परीक्षा केन्द्र निर्धारण गर्नेछन्।

प्रकाशित: Mar 18, 2022| 11:50 शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्