शुक्रबार, जेठ १, २०८३

निःशुल्क स्वस्थ्य शिविर सञ्चालन गर्न मन्त्रालयको निर्देशन

फागुन १५ गते मनाउन लागिएको चौविसौं स्वास्थ्य दिवसका अवसरमा स्वास्थ्य मन्त्री विरोध खतिवडाले सबै जिल्लामा निशुलक शिविर सञ्चालनका लागि निर्देशन दिएका हुन्।
 |  शुक्रबार, फागुन १३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १३, २०७८

National life

काठमाडौं- स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा दिवसका अवसरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न सबै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको छ। फागुन १५ गते मनाउन लागिएको चौविसौं स्वास्थ्य दिवसका अवसरमा स्वास्थ्य मन्त्री विरोध खतिवडाले सबै जिल्लामा निशुलक शिविर सञ्चालनका लागि निर्देशन दिएका हुन्। 

स्थानीय परिवेश अनुकुलका सान्दर्भिक कार्यक्रम गरी दिवस मनाउन समेत स्थानीय पालिका, प्रदेश र जिल्लाहरुलाई मन्त्री खतिवडाले निर्देशन दिएका हुन्।  यसवर्षको स्वास्थ्य सेवा दिवसको नारा 'गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिवद्धता' राखिएको छ।

प्रकाशित: Feb 25, 2022| 09:45 शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्