शुक्रबार, जेठ १, २०८३

२४ घण्टामा कोरोनाका ३१८ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर थप ३१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, फागुन १२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १२, २०७८

National life

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर थप ३१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोही अवधिमा थप ५६२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् भने १ जना संक्रमितको मृत्यु भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन विधिबाट ७ हजार ७४३ जनाको नमुना परीक्षण भएकोमा ३१८ जनाको रिपोर्ट पोजेटिभ आएको हो।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ६७८ सय छ भने आइसीयूमा ९३ र भेन्टिलेटरमा १७ जना संक्रमित उपचाररत छन्।


प्रकाशित: Feb 24, 2022| 17:07 बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्