बिहीबार, चैत ५, २०८२

शिक्षा/स्वास्थ्य


पोखरा विश्वविद्यालयले दुई महिनाभित्र शिक्षण अस्पताल सञ्चालन गर्ने

पोखरामा शुक्रबार विश्वविद्यालयका पदाधिकारी र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलेलसँगको नीतिगत छलफलपछि विश्वविद्यालयले दुुई महिनाभित्र शिक्षण अस्पताल सञ्चालन गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

‘नेपालमा ओमिक्रोन संक्रमण दर घट्यो’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दै गएको जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

स्थानीय चुनावअघि सबै परीक्षा सक्ने तयारी

निर्वाचन हुँदा पठनपाठनमा असर पर्ने भएकोले त्यसअघि नै स्थगित भएका परीक्षा सक्नु जरुरी पनि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

'क्लोजिङ द ग्याप इन क्यान्सर केयर' भन्ने नाराका साथ विश्व क्यान्सर दिवस मनाइँदै

क्यान्सर रोगविरुद्ध सचेतनाका लागि नेपाल सरकारले पनि हरेक बर्ष ४ फेब्रुअरीमा क्यान्सर दिवस मनाउने गरेको छ। क्यान्सरका कुनैपनि क्यान्सरका बिरामीले विभेद झेल्नु नपरोस् भनेर यस बर्षको नारा 'क्लोजिङ द ग्याप...
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

आजदेखि मेडिकल काउन्सिलको विशेष परीक्षा सुरु

नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा शुक्रबारदेखि हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

बच्चालाई अनुशासित बनाउने सिर्जनशील ७ तरिका

पहिलेका बच्चाहरुलाई अनुशासन सिकाउनको लागि अभिभावकले बोल्नेभन्दा बढी दण्डको त्रास देखाउँथे। यसले उनीहरुको मनमा एक किसिमको सकारात्मक बाटोमा हिँड्न सिकाउने गरी त्रास सिर्जना गरिरहेको हुन्थ्यो। तर आजको दिनमा त्यस्तो उपाय...
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

कन्सल्टेन्सीको लापरबाही : बेलायती अध्यागमनबाटै फर्किए ८४ नेपाली विद्यार्थी

अध्ययनका लागि बेलायत पुगेका ८४ जना नेपाली विद्यार्थी बेलायती अध्यागनबाटै फर्काइएका छन्। शैक्षिक परामर्श सेवा प्रदायक संस्था (कन्सल्टेन्सी)को गैरजिम्मेवारपूर्ण कामका कारण उनीहरू अध्यागमनबाट बेलायतमा प्रवेश नै नपाई नेपाल फर्कन बाध्य...
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

३१ सय ७५ संक्रमित थपिए, १४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३ हजार १७५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

कोभिड खोपको सफलतामा नेपाललाई डब्ल्युएच‌ओको बधाई

नेपालले १८ वर्षभन्दा माथिको उमेर समूहका ७० प्रतिशतलाई कोभिडविरुद्धको खोप उपलब्ध गराएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) बधाई दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

स्वास्थ्यमन्त्री खतिवडालाई डा. केसीले बुझाए सात बुँदे मागपत्र

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्यामन्त्री मन्त्री विरोध खतिवडालाई सात बुँदे मागपत्र बुझाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

विश्वभर थप ११ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा विश्वभर २९ लाख ७० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

शंख बजाउँदा हुने स्वास्थ्य लाभहरु के-के हुन्?

हिन्दु धर्ममा शंखको खास महत्व छ। यसलाई माता लक्ष्मी र भगवान विष्णुले आफ्नो हातमा धारण गरेको देखाइन्छ। शंख बजाउँदा वायुमा रहेको बिकार हट्ने विश्वास गरिन्छ। यसले धर्तीलाई जागृत गराउँछ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

कोरोना संक्रमणमुक्त हुनेको संख्या दोब्बर, आज मात्रै ८ लाखले लगाए खोप

मन्त्रालयका प्रवक्ता डा मिश्राले आठ लाख १५ हजार ७९६ जनाले खोप लगाएका छन्। यस्तै अहिलेसम्म कोरोना भाइरसविरुद्धको बुस्टर डोज चार लाख ८४ हजार ४७९ मात्रा लगाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

त्रिवि अन्तर्गत स्थगित परीक्षाहरू फागुन १ गतेदेखि सुरु हुने

त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्थगित भएका अधिकांश परीक्षाहरू फागुन १ गतेदेखि सुरु हुने भएका छन्। परीक्षा नियन्त्रण कार्यालय, बल्खुले बुधबार सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

३ हजार ६३७ संक्रमित थपिए, १२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

सीटीईभीटीका परीक्षाहरू फागुन ६ बाट हुने

कोरोना संक्रमणका कारण स्थगित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का परीक्षा फागुन ६ गतेबाट सञ्चालन हुने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

धरानमा कोरोना संक्रमित पुरुषको मृत्यु

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमितको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

भारतमा कोरोनाबाट मृत्युदर बढ्दै, एकै दिन १७३३ जनाको निधन

भारतमा कोरोना संक्रमणदर घट्दै गए पनि मृत्युदर भने बढ्दै गएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

सेना, प्रहरी र निजामतीको जस्तै छुट्टै अस्पताल खोल्ने निर्णयले शिक्षकहरू उत्साहित

‘राष्ट्रसेवक कर्मचारीलाई पेसाप्रति बफादार बनाउन, सामाजिक सुरक्षा प्रदान गर्न र पेसाप्रति आकर्षण गर्न यस्ता अस्पताल खुल्ने गरेका हुन्।’
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

२४ घण्टामा ५,५८३ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्‍यु

पछिल्लो २४ घण्टामा थप ५ हजार ५८३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने ९ जनाको मृत्‍यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८