शुक्रबार, जेठ १, २०८३

त्रिवि बिएससी सिएसआईटी प्रवेश परीक्षाको केन्द्र निर्धारण

त्रिवि स्नातक तहको चार वर्षे बिएस्सी सिएसआईटीमा नयाँ भर्नाका लागि प्रवेश परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको हो। परीक्षा फागुन ७ गते शनिबार १२ बजेदेखि २ बजेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ।
 |  मंगलबार, फागुन ३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३, २०७८

National life

काठमाडौं- त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले स्नताक तह विज्ञान तथा सूचना प्रविधि (बिएस्सी सिएसआईटी) विषयको प्रवेश परीक्षाको केन्द्र सार्वजनिक निर्धारण गरेको छ।

त्रिवि स्नातक तहको चार वर्षे बिएस्सी सिएसआईटीमा नयाँ भर्नाका लागि प्रवेश परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको हो। परीक्षा फागुन ७ गते शनिबार १२ बजेदेखि २ बजेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ।

प्रकाशित: Feb 15, 2022| 13:00 मंगलबार, फागुन ३, २०७८
प्रतिक्रिया दिनुहोस्