बिहीबार, चैत ५, २०८२

यी हुन् पोखरा विश्वविद्यालयको दीक्षान्त‍मा पदक पाउने विद्यार्थी [सूचीसहित]

फागुन २८ गते आयोजना हुने दीक्षान्त समारोहमा विश्वविद्यालयले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरेर सर्वोत्कृष्ट अंक प्राप्त गरी पदक पाउने विद्यार्थीहरूको नामावली प्रकाशन गरेको हो।
 |  बुधबार, फागुन ४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ४, २०७८

काठमाडौं- पोखरा विश्वविद्यालयले सत्रौं दीक्षान्त समारोहमा विभिन्न पदक तथा पुरस्कार पाउने विद्यार्थीको नामावली सार्वजनिक गरेको छ।

National life

फागुन २८ गते आयोजना हुने दीक्षान्त समारोहमा विश्वविद्यालयले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरेर सर्वोत्कृष्ट अंक प्राप्त गरी पदक पाउने विद्यार्थीहरूको नामावली प्रकाशन गरेको हो।

विद्यार्थीले विश्वविद्यालयले प्रकाशन गरेको सूची चित्त नबुझेमा चित्त नबुझ्ने कारण सहित निवेदन दिन विश्वविद्यालयले सूचित गरेको छ।

यी हुन् पदक पाउने विद्यार्थी

प्रकाशित: Feb 16, 2022| 22:25 बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्