शुक्रबार, जेठ १, २०८३

एस्ट्राजेनेका खोपको १३ लाख १२ हजार ८० डोज नेपाल आइपुग्यो

एस्ट्राजेनेका खोपको थप १३ लाख १२ हजार ८० डोज मात्रा नेपाल आएको छ।
 |  सोमबार, फागुन २, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २, २०७८

National life

काठमाडौं- एस्ट्राजेनेका खोपको थप १३ लाख १२ हजार ८० डोज मात्रा नेपाल आएको छ। बेलायतबाट कोभ्याक्स सुबिधाअन्तर्गत प्राप्त भएको १३ लाख १२ हजार ८० डोज कोभिडविरुद्धको खोप नेपाल आइपुगेको हो।

बेलायतले कोभ्याक्स सुविधाबाट २१ लाख ७४ हजार १६० डोज खोप पठाएको हो। जसमध्ये ८ लाख ६२ हजार ८० डोज खोप यसअघि नै आइसकेको छ।

प्रकाशित: Feb 14, 2022| 11:41 सोमबार, फागुन २, २०७८
प्रतिक्रिया दिनुहोस्