शनिबार, असार १४, २०८२

८२६ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर ८३६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
 |  शनिबार, माघ २९, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, माघ २९, २०७८

vianetvianet

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ८३६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

६ हजार ६५४ जनाको परीक्षण गर्दा १२.५६ प्रतिशतको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस अवधिमा ४ हजार २६० जनाको पीसीआर तथा २ हजार ३९४ जनाको एन्टीजेन परीक्षण गरिएको थियो। २४ घण्टामा १ हजार ८२६ जना संक्रमणमुक्त भएका छन् ४ जना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा २ लाख ८८ हजार ८३७ जनाले कोभिडविरुद्धको खोप लगाएका छन्। अहिले देशभर २६ हजार १०२ जना सक्रिय संक्रमित छन्।


प्रकाशित: Feb 12, 2022| 16:31 शनिबार, माघ २९, २०७८
प्रतिक्रिया दिनुहोस्