शुक्रबार, जेठ १, २०८३

चिकित्सा शास्त्र अध्ययन संस्थानका लागि १६ उपप्राध्यापक माग

चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्जले उपप्राध्यापक माग गरेको छ।
 |  सोमबार, फागुन २, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २, २०७८

National life

काठमाडौं- चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्जले उपप्राध्यापक माग गरेको छ। संस्थानले चिकित्सा क्याम्पसका लागि १६ उपप्राध्यापक र १ प्रशिक्षक माग गरेको हो।

संस्थानले करार सेवामा उपप्राध्यापक माग गरेको हो। इमर्जेन्सी मेडिसिन, पेडियाट्रिक, रेडियोलोजी, प्याथोलोजी लगायतका विषयमा अध्यापन गराउन उपप्राध्यापक माग गरिएको छ। इच्छुक व्यक्तिले २१ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ।



प्रकाशित: Feb 14, 2022| 08:16 सोमबार, फागुन २, २०७८
प्रतिक्रिया दिनुहोस्