शुक्रबार, जेठ १, २०८३

वैशाख ९ देखि एसईई सञ्चालन गर्ने बोर्डको निर्णय

राष्ट्रिय शिक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ।
 |  बुधबार, माघ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ २६, २०७८

National life

काठमाडौं- राष्ट्रिय शिक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ। 

सरकारले स्थानीय तहको निर्वाचनको मिति वैशाख ३० गते तोकेपछि त्यसमा नजुध्ने गरी परीक्षा मिति तय गरिएको बोर्डले जानकारी दिएको छ।

परीक्षा तालिका भने बोर्डले सार्वजनिक गरेको छैन। बिहीबार गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गरिने बोर्डले जानकारी दिएको छ। 

प्रकाशित: Feb 09, 2022| 17:54 बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्