बिहीबार, चैत ५, २०८२

पहिलो पटक विश्वमा ढाडको हड्डी निर्माणमा सफलता

समाचार एजेन्सी सिन्ह्वाको रिपोर्ट अनुसार सोमबार एडवान्स्ड साइन्स जर्नलमा प्रकाशित एक अध्ययनले पेटमा रहेको बोसोयुक्त चिजबाट कार्यात्मक ढाडको हड्डीको निर्माण गरिएको छ।
 |  बुधबार, माघ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ २६, २०७८

काठमाडौं- पहिलो पटक वैज्ञानिकलाई ढाडको हड्डी निर्माणमा सफलता मिलेको छ। इजरायलका वैज्ञानिकलाई उक्त सफलता मिलेको जानकारी मध्य इजरायलस्थित तेल अवीव विश्वविद्यालय (टीएयू)ले दिएको छ।

National life

समाचार एजेन्सी सिन्ह्वाको रिपोर्ट अनुसार सोमबार एडवान्स्ड साइन्स जर्नलमा प्रकाशित एक अध्ययनले पेटमा रहेको बोसोयुक्त चिजबाट कार्यात्मक ढाडको हड्डीको निर्माण गरिएको छ।

टीमले त्यसरी लिइएका कोशिकालाई दोस्रो पटक काम गर्न सक्नेगरी जेनेटिक इनर्जिको प्रयोग गरिएको थियो। वैज्ञानिकले ती कोशिकालाई त्यस्तो अवस्थामा फिर्ता ल्याए की जो स्टेम कोशिका जस्तो देखिन्थ्यो। यो भनेको ढाडको हड्डीको भ्रूण विकासको नयाँ प्रयोग हो।

विरामीबाट लिइएको उक्त कोशिकालाई मोटर न्यूरोसान्स टिमले न्यूरोनल नेटवर्कको थ्री प्रत्यारोपणमा बद्ली दिएको थियो। 

वैज्ञानिकले एक व्यक्तिगत हाइड्रोजेल पनि बनाएका छन्। जसले ढाडको हड्डी प्रत्यारोपणपछि प्रतिरक्षा प्रतिक्रियाका कुनै असर गर्ने छैन। हाइड्रोजेलबाट तयार पारिएको सेललाई जनावरमा प्रत्यारोपित गरिएको थियो। जसमा ८० प्रतिशत सफलता प्राप्त भएको दाबी गरिएको छ। शोधकर्ताले हानिसको क्लिनिकल परीक्षमा पुग्ने योजना बनाइरहेको बताएका छन्।  

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 09, 2022| 08:22 बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्