बिहीबार, चैत ५, २०८२

विवाहपछि फाइनान्सियल म्यानेजमेन्टका १३ सुत्र

विवाहपछि ज्वाइन्ट एकाउन्ट खोल्ने कि अलग-अलग एकान्ट खोल्ने भन्ने कुरामा द्विविधा हुनसक्छ। ज्वाइन्ट एकाउन्टमा युवतीको झुकाव बढी हुन्छ। उनीहरु चाहन्छन्, सबै कुरा एक भएपछि किन बैंक एकाउन्ट मात्र अलग गर्ने ?
 |  सोमबार, माघ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ २४, २०७८

काठमाडौं- जीवन यात्राको एक अभिन्‍न अंग हो, विवाह। फाइनान्सियल म्यानेजमेन्टको ज्ञान नहुँदा केहीले उमेर पुगिसकेपछि पनि विवाहलाई थाँती राखेका हुन्छन्। केहीले विवाहपछिको फाइनान्सियल म्यानेजमेन्ट नजान्दा अनेक तनावको सामना गरिरहेका छन्। 

National life

- विवाहपछि ज्वाइन्ट एकाउन्ट खोल्ने कि अलग-अलग एकान्ट खोल्ने भन्ने कुरामा द्विविधा हुनसक्छ। ज्वाइन्ट एकाउन्टमा युवतीको झुकाव बढी हुन्छ। उनीहरु चाहन्छन्, सबै कुरा एक भएपछि किन बैंक एकाउन्ट मात्र अलग गर्ने ?

- यसको सबैभन्दा राम्रो फाइदा के छ भने, दुईमध्ये एक कतै बाहिर गएको बेला पनि आवश्यक्ता अनुसार पैसा निकाल्न सकिन्छ।

- यसको साइट इफेक्ट चाहि के छ भने हिसाब नमिल्दा श्रीमान्-श्रीमतिबीच झगडा हुनसक्छ।

-  ज्वाइन्ट एकान्टसँगै अलग-अलग सेेभिङ एकान्ट पनि खोल्नुपर्छ।

Laxmi sunrise bank
kumari

- यदि तपाई कामकाजी हुनुहुन्छ भने, आफ्नो पारिश्रमिकको केहि हिस्सा सेभिङ एकाउन्टमा जम्मा गर्न सक्नुहुनेछ।

-  यदि गृहणी हुनुहुन्छ भने घर खर्चबाट बचाएको केहि पैसा जम्मा गर्न सक्नुहुनेछ।

-  ऋण वा लोन शेयर गर्ने कि नगर्ने ? यसमा पनि द्विविधिा उत्पन्न हुनसक्छ।

- के पार्टनरले लिएको खर्च दुबैका लागि आवश्यक छ ? यदि त्यसो हो भने तपाई पनि ऋण तथा लोनमा साझेदार बन्न सक्नुहुनेछ।

-यद्यपि के सोच्नुपर्छ भने, तपाईको यो निर्णयले आफ्नो इच्छा वा लक्ष्य प्रभावित हुनुहुँदैन।

- पारिवारिक जिम्मेवारी लिने कि नलिने ? भन्ने प्रश्न पनि अंहम रुपमा पैदा हुन्छ।

- कतिपयले पारिवारिक जिम्मेवारी सहज ढंगले ग्रहण गर्छन्। पार्टनरको बोझलाई आफुले पनि उठाउने हिम्मत गर्छन्।

- यदि यस किसिमको बिषयमा पार्टनरलाई साथ दिइएन भने केहि समस्या आउन सक्छ। जस्तो कि कारको लोन, घर निर्माण लोन आदिमा।

- सकेसम्म दुबैले समान रुपमा यस्तो जिम्मेवारी बहन गर्नु राम्रो हो।

प्रकाशित: Feb 07, 2022| 05:30 सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्