बिहीबार, चैत ५, २०८२

शिक्षा/स्वास्थ्य

कोसी अस्पतालमा १२२ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

प्रदेश १ को कोसी अस्पतालमा कार्यरत १ सय २२ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

नेपालगञ्जमा कोरोनाबाट एक महिलाको मृत्यु

नेपालगञ्जमा कोरोना संक्रमणबाट एक महिलाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

आज नेपालमा थप २३ लाख डोज मोडर्ना खोप आउँदै

ठूलो परिमाणमा आज नेपालमा कोरोनाविरुद्धको मोर्डना खोप आउने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

डाक्टरसँग कोरोनाबारे पराशर्म लिन चाहनुहुन्छ?, ११५६ मा कल गर्नुहोस्

नेपाल चिकित्सक संघले कोभिड-१९ महामारीको तेस्रो लहरलाई लक्षित गरी कल सेन्टर सञ्चालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

विश्वभर थपिए १८ लाखभन्दा बढी कोरोना संक्रमित

विश्वमा पछिल्लो २४ घन्टामा मात्रै १८ लाख भन्दाबढीमा कोरोना संक्रमण पुष्टि भएको छ। वल्डोमिटरका अनुसार पछिल्लो २४ घन्टामा १८ लाख ९४ हजारमा जनामा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

टेकु अस्पतालमा फेरि आजदेखि कोरोना खोपलाई निरन्तरता दिइने

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा पुनः आजदेखि कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन गरिने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

मदिरा सेवनपछि किन हुन्छ ह्याङओभर? कसरी मुक्ति पाउने?

इजिप्टमा भेटिएको १९०० वर्ष पुरानो एउटा भोजपत्रमा यसबाट मुक्ति पाउने उपाय लेखिएको थियो। उसबेला पनि मानिसहरू रक्सी धेरै पिएपछि त्यसले निम्तिने समस्याबाट हैरान थिए र त्यसको समाधान खोजिरहेका थिए। त्यो...
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

ओमिक्रोनपछि अर्को भेरियन्टको जोखिम, घातक हुनेसक्ने भन्दै सावधानी अपनाउन आग्रह

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्वभर फैलिएको कोभिड–१९ भाइरसको ओमिक्रोन भेरियन्टले नयाँ भेरियन्ट बनाउने जोखिम रहेकोले निरन्तर सावधानी अपनाउन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

१० हजार ३१९ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

पाल्पाका ८४ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

पाल्पाका ८४ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ। खोप कार्यक्रममा सहभागी स्वास्थ्यकर्मी महामारीको चपेटमा बढी परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

स्वास्थ्यकर्मी नै संक्रमित भएपछि कसरी दिँदैछन् अस्पतालले सेवा?

बढ्दो कोभिड संक्रमणलाई ध्यानमा राख्दै सरकारले देशभरका ७८ वटा अस्पताललाई कोभिड–१९ केयर युनिट सञ्चालन भएका अस्पतालको सूचीमा राखेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

कोरोना संक्रमण बढेपछि आइओएमका सबै परीक्षा स्थगित

चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को आजबाट हुने भनिएको सबै परीक्षा स्थगित भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

शुक्रराज अस्पतालमा ६० स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका ६० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

गण्डकी प्रदेशमा तीन सय स्वास्थ्यकर्मी संक्रमित

पछिल्ला समय कोरोना भाइरसको तेस्रो लहरसँगै देशभर संक्रमित हुनेको संख्या बढेको छ। आम नागरिकसँगै कोरोनाविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीसमेत संक्रमित हुने क्रम बढेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

ओमिक्रोन कहर : प्रभावित हुन थाले सार्वजनिक सेवा

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन समुदायमा फैलिएसँगै सार्वजनिक सेवा प्रभावित हुन थालेका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

भक्तपुरमा कोरोना ग्राफ उकालो : एकै दिन थपिन थाले पाँच सयभन्दा बढी संक्रमित

भक्तपुरमा कोरोना संक्रमितको ‘ग्राफ’ उकालो लागेको छ। पछिल्लो सयम जिल्लमा दैनिक ५०० भन्दा धेरै संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

डाक्टरसहित स्वास्थ्यकर्मीका लागि लोकसेवाले खोल्यो विज्ञापन

बागमती प्रदेश लोकसेवा आयोगले स्वास्थ्य सेवातर्फ ३५ जनाको पदपूर्तिका लागि आवेदन खुल्ला गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

नेपाल जनस्वास्थ्य विद्यार्थी संघको प्रश्न- सिटामोलको अभाव कुन बजारमा छैन?

नेपाल जनस्वास्थ्य विद्यार्थी संघले कोरोना महामारीको समयमा सिटामोल जस्तो अति संवेदनशील विषयको कृत्रिम अभाव कायम गर्नु दुखद भएको जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

विश्वभर एकै दिन २१ लाख संक्रमित थपिए, ४ हजारभन्दा बढीको मृत्यु

विश्वभर पछिल्लो २४ घण्टामा २१ लाखभन्दा बढी कोरोना संक्रमित भएका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर २१ लाख ३२ हजार जनामा संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

कोरोनाविरुद्ध लड्ने क्षमता बढाउने खानेकुरा के-के हुन्?

रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई कोरोना भाइरसको संक्रमणले चाँडो आक्रमण गर्ने र बढी च्याप्‍ने गरेको वैज्ञानिकहरुले बताएका छन्। यसका लागि रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८