शुक्रबार, जेठ १, २०८३

आजदेखि मेडिकल काउन्सिलको विशेष परीक्षा सुरु

नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा शुक्रबारदेखि हुने भएको छ।
 |  शुक्रबार, माघ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २१, २०७८

National life

काठमाडौं- नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा शुक्रबारदेखि हुने भएको छ। काउन्सिलले माघ १४ र १५ गते स्नातकोत्तर तहको विशेष परीक्षा लिने तयारी गरेको थियो।

तर, कोरोना संक्रमण बढेपछि काउन्सिलले उक्त परीक्षा स्थगित गरेको थियो। स्थगति परीक्षा आजदेखि सुरु हुन लागेको हो। परीक्षा इन्जिनियरिङ कलेज पुल्चोकमा हुनेछ।




प्रकाशित: Feb 04, 2022| 08:10 शुक्रबार, माघ २१, २०७८
प्रतिक्रिया दिनुहोस्