शुक्रबार, जेठ १, २०८३

'विशेषज्ञ नर्स' दर्ताका लागि खुल्यो आवेदन

नेपाल नर्सिङ परिषदले विशेषज्ञ नर्स दर्ताका लागि आवेदन खुला गरेको छ। नर्सिङ विषयमा स्नातकोत्तर गरिसकेका दर्तावाला नर्सहरुलाई विशेषज्ञ दर्ता गराउन परिषद्ले आह्वान गरेको हो।
 |  आइतबार, माघ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ १६, २०७८

National life

काठमाडौं- नेपाल नर्सिङ परिषदले विशेषज्ञ नर्स दर्ताका लागि आवेदन खुला गरेको छ। नर्सिङ विषयमा स्नातकोत्तर गरिसकेका दर्तावाला नर्सहरुलाई विशेषज्ञ दर्ता गराउन परिषद्ले आह्वान गरेको हो।

२०७८ पुस महिनाभित्र स्नातकोत्तर सकिसकेका नर्सले परिषदमा विशेषज्ञ दर्ताका लागि आवेदन दिन पाउँछन्।नागरिकता प्रमाणपत्र, शैक्षिक योग्यताका प्रमाण पत्र तथा राष्ट्रिय वाणिज्य बैंकमा ३ हजार रुपैयाँ जम्मा गरेको भौचरसहित अनलाइन आवेदन दिन पाउँछन्।

विदेशमा अध्ययन गरेकाहरूका हकमा समकक्षता प्रमाणपत्र अनिवार्य गरिएको छ।  

प्रकाशित: Jan 30, 2022| 15:47 आइतबार, माघ १६, २०७८
प्रतिक्रिया दिनुहोस्