बिहीबार, चैत ५, २०८२

शिक्षा/स्वास्थ्य

कोरोना अपडेट : सक्रिय संक्रमितको संख्या ६५ हजार ३७४ पुग्यो

नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार ७०३ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

बुस्टर डोज तत्काल उपलब्ध गराउन नेपाल शिक्षक संघको माग

नेपाल शिक्षक संघले कोभिड– १९ विरुद्धको तस्रो (बुस्टर डोज) खोप विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीलाई उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

पूर्वाञ्चल विश्वविद्यालयका सबै परीक्षा स्थगित

कोरोना महामारीको तेस्रो भेरियन्ट ओमिक्रोनको तीव्र संक्रमणका कारण परीक्षा स्थगित गरिएको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

शिक्षक सेवाका आयोगको विज्ञापनमा दुई लाखभन्दा बढीको आवेदन

शिक्षक सेवा आयोगले स्थायी शिक्षक नियुक्तिका लागि खुलाएको विज्ञापनमा दुई लाखभन्दा बढीले आवेदन दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

नेपालले पोषणमा हासिल गरेको उपलब्धि कोभिडले गर्दा जोखिममा : युनिसेफ

युनिसेफले जारी गरेको मातृ तथा बाल 'पोषण जर्नल'को विशेषांकअनुसार नेपालले महिला तथा बालबालिकाको पोषणमा हासिल गरेको उपलब्धि कोभिड १९ महामारीले गर्दा जोखिममा परेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य

सार्वजनिक सेवा लिन सरकारले आजदेखि खोप कार्ड अनिवार्य देखाउनु पर्ने नियम लागू गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

उच्च अदालत पाटनका १३ न्यायाधीशमा कोरोना पुष्टि

उच्च अदालत पाटनका १३ न्यायाधीशलाई कोरोना संक्रमण भएको छ। अदालतका रजिष्ट्रार ठगेन्द्र कट्टेलका अनुसार ५७ कर्मचारीमा समेत कोरोना पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिले के खाने, के नखाने ?

विश्व स्वास्थ्य संगठनका अनुसार क्वारेन्टाइन अथवा आइसोलेसनको क्रममा प्याकेटमा बन्द, डिब्बा बन्द खानेकुरा, नून तथा चीनीको सेवन कम मात्रामा गर्नु पर्छ। घरमा बनेका स्वस्थ र पौष्टिक भोजन खानु पर्छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

सरकारी अस्पतालका स्वस्थ्यकर्मीले पाएनन् जोखिम भत्ता

सरकारले वैशाखबाट ६ महिनाका लागि तलबको ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको थियो। सोही अनुरुप पहिलो तीन महिनाको जोखिम भत्ता आएको भए पनि पछिल्लो समयको भत्ता नआएको उहाँले जानकारी...
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

आंगिक क्याम्पसको समस्या समाधान गर्न मध्यपश्‍चिम विश्‍वविद्यालयको पहल

विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले स्थापना पश्चात समायोजन भई आएका १० वटा आंगिक क्याम्पसहरुमा देखिएका प्राध्यापक तथा कर्मचारीहरुको उचित व्यस्थापन, विभिन्‍न पदीय भत्ता, उपदान तथा निवृतिभरणलगायतका समस्या समाधानको विषयमा...
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

कोरोनाविरुद्ध खोप वितरणको यस्तो छ सरकारी तथ्यांक, कुन पालिकामा कतिले लगाए? [सूचीसहित]

नेपालमा हालसम्म २ करोड ८१ लाख ८ हजार ८६० डोज कोरोनाविरुद्धको खोप लगाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ ४ गतेसम्ममा उक्त परिमाणको खोप लगाइएको जानकारी दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

काठमाडौं उपत्यकामा थपिए ६ हजार ९८१ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ हजार ९८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार देशभर कुल परीक्षणको ४४.८७ प्रतिशत संक्रमण पुष्टि भएकामा उपत्यकामा मात्रै २५.३ प्रतिशतमा कोरोना पुष्टि भएको...
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

२४ घण्टामा १२ हजार ३३८ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

त्रिविका सबै परीक्षा अनिश्चितकाललाई स्थगित

त्रिभुवन विश्वविद्यालयले जारी परीक्षाहरु अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

औषधि कम्पनीहरूसँग सरकारले माग्यो सिटामोलको विवरण

औषधि व्यवस्था विभागले औषधि उत्पादकहरुसँग सिटामोलको विवरण माग गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

स्वास्थ्य मापदण्ड पालना नभए त्रिविका परीक्षा स्थगित गर्न देउवाको निर्देशन

देउवाले बिहीबार त्रिविका परीक्षा सञ्चालन भएका कलेजमा अनुगमन गर्न र कोभिड–१९ का मापदण्ड पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशन दिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

जिल्ला प्रशासन कार्यालय भक्तपुरको अत्यावश्यकबाहेकका सेवा बन्द

जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

कोसी अस्पतालको ‘ओटी’ सेवा बन्द

चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि कोसी अस्पतालको शल्य चिकित्सा सेवा बन्द भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

डाक्टर अनूपको गुनासो- मैले अस्पताल चाहर्दाचाहर्दै खोप पाइन

पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढेसँगै खोप लगाउनेको संख्या पनि बढिरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

नारायणकाजी श्रेष्ठले जिते कोरोना

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ कोरोना संक्रमणमुक्त भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८