शनिबार, जेठ २, २०८३

माघभर विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन नगर्न सीसीएमसीको सिफारिस

शुक्रबार बसेको सीसीएमसी बैठकले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको जोखिम कायमै रहेको भन्दै मन्त्रिपरिषद्‍मा यस्तो सिफारिस गरेको हो।
 |  शुक्रबार, माघ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १४, २०७८

National life

काठमाडौं- कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले माघभर विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय बन्द राख्न सिफारिस गरेको छ। 

शुक्रबार बसेको सीसीएमसी बैठकले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको जोखिम कायमै रहेको भन्दै मन्त्रिपरिषद्‍मा यस्तो सिफारिस गरेको हो।

यसअघि माघ १५ सम्म विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन नगर्ने निर्णय भएको थियो। 

प्रकाशित: Jan 28, 2022| 18:26 शुक्रबार, माघ १४, २०७८
प्रतिक्रिया दिनुहोस्