शनिबार, जेठ २, २०८३

दर्तावाल नर्सलाई विशेषज्ञ दर्ता गराउन नर्सिङ परिषद्को आह्वान

नेपाल नर्सिङ परिषदले नर्सिङका विभिन्न विधामा स्नातकोत्तर गरिसकेका दर्तावाला नर्सहरुलाई विशेषज्ञ दर्ता गराउन आह्वान गरेको छ।
 |  आइतबार, माघ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ १६, २०७८

National life

काठमाडौं– नेपाल नर्सिङ परिषदले नर्सिङका विभिन्न विधामा स्नातकोत्तर गरिसकेका दर्तावाला नर्सहरुलाई विशेषज्ञ दर्ता गराउन आह्वान गरेको छ। परिषदले सूचना जारी गर्दै विशेषज्ञ दर्ताका लागि आह्वान गरेको हो। 

२०७८ पुस महिनाभित्र स्नातकोत्तर सकिसकेका नर्सहरुलाई परिषदमा विशेषज्ञ दर्ता गराउन परिषद्को आग्रह छ। दर्ताका लागि नागरिकता प्रमाणपत्र, शैक्षिक योग्यताका प्रमाण पत्र तथा तोकिएका शुल्क बैंकमा जम्मा गरेको भौचर संलग्न गरी दर्ता फारम भर्न अनुरोध गरिएको छ। 


प्रकाशित: Jan 30, 2022| 15:45 आइतबार, माघ १६, २०७८
प्रतिक्रिया दिनुहोस्