शनिबार, जेठ २, २०८३

२४ घण्टामा १२ हजार ८ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  मंगलबार, माघ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ११, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

National life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५ हजार ९०९ परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो। 

त्यस्तै सोही अवधिमा ३ हजार ४० जना संक्रमण मुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ।

सोमबार देशभर १० हजार ३१९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। सोमबार कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको थियो।

हाल नेपालमा ८८ हजार ९३४ जना सक्रिय कोरोना संक्रमित छन्।

प्रकाशित: Jan 25, 2022| 16:45 मंगलबार, माघ ११, २०७८
प्रतिक्रिया दिनुहोस्