शुक्रबार, चैत ६, २०८२

शिक्षा/स्वास्थ्य

मेडिकल कलेजको शुल्क विवादबारे शिक्षा मन्त्रालयमा वार्ता

मेडिकल कलेजहरुले तोकिएको भन्दा बढी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकार भएका पक्षसँग वार्ता सुरु गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

वीरका ३० स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

वीर अस्पतालका ३० जनाभन्दा बढी स्वास्थ्य कर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

दार्चुलामा कोरोना खोप अभाव

प्रशासनले सात बुँदे आदेश जारी गर्दै सर्वसाधारण सबैमा अनिवार्य खोप कार्ड बोक्न तथा मोबाइलमा देखाउन आदेश गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

दुई डाक्टर ११औं तहमा बढुवाका लागि सिफारिस

स्वास्थ्य सेवातर्फका दुई चिकित्सक ११औं तहमा बढुवा सिफारिस भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

२५ वर्षअघि नै मानव शरीरमा सुँगुरको मुटु राखेका डा. धनीराम

यसलाई विश्वको चिकित्सा इतिहासमा पहिलोपटक सुंगुरको मुटु मानिसको शरीरमा प्रत्यारोपण गरिएको बताइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

कोरोनाबाट कञ्चनपुरमा एकै दिन १२८ जना संक्रमित

स्वास्थ्य कार्यालयका अनुसार बिहीबार गड्डाचौकी नाकामा गरिएको परीक्षणमा १०५ र अन्य गरी जम्मा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १२० र पिसीआर परीक्षणबाट आठ जनामा...
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

अस्पतालहरूमा तत्काल जनशक्ति व्यवस्थापन गर्न मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत दरवन्दी अनुसार कुनैपद रिक्त भए तत्काल जनशक्ति व्यवस्थापन गर्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

बिहान तातोपानीमा मह र कागती मिसाएर खाँदा के फाइदा ?

पाचनलाई सुधार्नका लागि बिहान तातो पानीमा मह र कागती मिसाएर खानुपर्छ। यसले पेट सफा राख्न मद्दत गर्नुका साथै कलेजोमा रसको उत्पादनलाई बढाउँछ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

खोप नलगाएका मानिसहरूका लागि ओमिक्रोन 'खतरनाक'

कोभिड-१९ को ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि 'खतरनाक भाइरस' भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले बुधबार उल्लेख गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

सीटीईभीटी खारेज गर्ने सरकारको तयारी

पछिल्लो समय विवादमा मुछिँदै आएको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) लाई खाजेर गरेर प्राविधिक तथा व्यवसायिक शिक्षा र सीप विकास तालिम विधेयक ल्याउने सरकारले तयारी गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

अस्पतालमा जनशक्ति व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

कोरोना भाइरस संक्रमण बढिहरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनशक्तिको व्यवस्थापन एवं म्याद थपका लागि अस्पतालहरुलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

टिचिङमा ठूलो संख्यामा स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भए पनि सेवा प्रभावित नहुने

ठूलो संख्यामा संक्रमण पुष्टि भएपछि अस्पतालले नर्स तथा अन्य केही कर्मचारी गरी ५० जना माग गर्ने बताएको छ। अस्पतालका कोभिड फोकल पर्सन सन्त कुमार दासका अनुसार अहिले अस्पताल प्रसासनको बैठक...
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

३५ सय ५३ संक्रमित थपिए, २७१ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर थप ३५ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

टिचिङ अस्पतालका ६० जनाभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

अस्पतालका कोभिड फोकल पर्सन सन्तकुमार दासले चिकित्सक, आवासीय चिकित्सक, नर्स र अन्य कर्मचारी गरेर ६० जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा छैन : स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

शिक्षक अस्पताल चितवनमा निर्माण गर्न भरतपुर महानगरको प्रस्ताव

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्माण गर्न लागेको शिक्षक अस्पताल चितवनमा निर्माण गर्न भरतपुर महानगरपालिकाले प्रस्ताव गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

खोप नलगाएका मानिसलाई ओमिक्रोन बढी खतरनाक

कोभिड–१९ को ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि खतरनाक भाइरस भएको विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

यसरी सञ्चालन हुन्छ पढ्दै–कमाउँदै कार्यक्रम [कार्यविधिसहित]

सरकारले शिक्षालाई सीपसँग जोड्नका लागि ल्याएको ‘पढ्दै–कमाउँदै’ कार्यक्रमको कार्यविधि तयार गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

नेपालमा ३७.८ प्रतिशतले लगाए कोभिडविरुद्धको पूर्ण खोप

त्यस्तै १८ बर्ष भन्दा माथिका लक्षित जनसंख्यालाई आधार मान्ने हो भने ७८ प्रतिशतले एक डोज र ५८ प्रतिशतले पूर्ण डोज पाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

अब नर्भिकमा पनि कोभिड-१९ खोपकेन्द्र

निजी क्षेत्रका अस्पतालहरूले पनि कोभिड-१९ विरुद्धको खोपकेन्द्र सञ्चालन गर्नसक्ने सरकारको निर्णय कार्यान्वयनमा ल्याउँदै नर्भिक इन्टरनेशनल हस्पिटलले पनि पुस २९ गते बिहीबारदेखि खोप केन्द्र सञ्चालन गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८