शनिबार, जेठ २, २०८३

पूर्वाञ्चल विश्वविद्यालयका सबै परीक्षा स्थगित

कोरोना महामारीको तेस्रो भेरियन्ट ओमिक्रोनको तीव्र संक्रमणका कारण परीक्षा स्थगित गरिएको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।
 |  शुक्रबार, माघ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ७, २०७८

काठमाडौं- पूर्वाञ्चाल विश्वविद्यालयले २०७८ माघभर सञ्चालन हुने परीक्षाका सबै कार्यक्रम स्थगित गरेको छ।

National life

पूवि परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गर्दै माघभरका लागि तय भएका परीक्षा स्थगित गरिएको जानकारी दिएको हो।

कोरोना महामारीको तेस्रो भेरियन्ट ओमिक्रोनको तीव्र संक्रमणका कारण परीक्षा स्थगित गरिएको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ। 

माघ ९ गतेपछिका परीक्षाका कार्यक्रम स्थगित भएका हुन्। 

प्रकाशित: Jan 21, 2022| 15:24 शुक्रबार, माघ ७, २०७८
प्रतिक्रिया दिनुहोस्