बिहीबार, चैत ५, २०८२

नारायणकाजी श्रेष्ठले जिते कोरोना

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ कोरोना संक्रमणमुक्त भएका छन्।
 |  बिहीबार, माघ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ६, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ कोरोना संक्रमणमुक्त भएका छन्। बुधबार पीसीआर परीक्षण गर्दा श्रेष्ठको कोरोना रिपोर्ट नेगेटिभ आएको हो।

‘हिजो गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै नेकपा माओवादी केन्द्रका नेता कमरेड नारायणकाजी श्रेष्ठ कोरोना मुक्त हुनुभएको छ,’ उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले साजिक सञ्जालमा लेखेका छन्।

प्रकाशित: Jan 20, 2022| 09:20 बिहीबार, माघ ६, २०७८
प्रतिक्रिया दिनुहोस्