बिहीबार, चैत ५, २०८२

चिकित्सा शिक्षा पिजीको प्रवेश परीक्षा सुरु

चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)का शैक्षिक कार्यक्रममा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षा शनिबारबाट सुरु गरेको छ।
 |  शनिबार, माघ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ ८, २०७८

काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)का शैक्षिक कार्यक्रममा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षा शनिबारबाट सुरु गरेको छ।

National life

आयोगको परीक्षा तालिका अनुसार पिजीका विभिन्न विषयको परीक्षा आजदेखि सोमबारसम्म हुनेछ। परीक्षा बिहान ११ देखि दिउसो २ बजेसम्म हुनेछ।

प्रवेश परीक्षाका लागि आयोगले काठमाडौं उपत्यका सहित देशका अन्य चार स्थानका ३९ परीक्षा केन्द्र तोकेको छ। 



प्रकाशित: Jan 22, 2022| 10:55 शनिबार, माघ ८, २०७८
प्रतिक्रिया दिनुहोस्