शनिबार, जेठ २, २०८३

टेकु अस्पतालमा कोभिड खोप एक सातालाई बन्द

टेकु अस्पतालले कोभिडविरुद्धको खोप सेवा स्थगित गरेको छ।
 |  आइतबार, माघ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ ९, २०७८

National life

काठमाडौं– टेकु अस्पतालले कोभिडविरुद्धको खोप सेवा स्थगित गरेको छ। अस्पतालका ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट संक्रमित भएपछि खोप कार्यक्रम स्थगित गरिएको हो। 

अस्पताल प्रशासनले आइतबार सूचना जारी गर्दै  भोलि सोमबारदेखि  एक सातासम्म खोप अभियान स्थगित भएको जनाएको छ।


प्रकाशित: Jan 23, 2022| 16:27 आइतबार, माघ ९, २०७८
प्रतिक्रिया दिनुहोस्