शनिबार, जेठ २, २०८३

ओमिक्रोन संक्रमणदर नेपालमा ८७.५ प्रतिशत

नेपालमा ८७.५ प्रतिशतमा ओमिक्रोन संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, माघ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ ९, २०७८

National life

काठमाडौं- नेपालमा ८७.५ प्रतिशतमा ओमिक्रोन संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा गरिएको जिन सिक्वेन्सिङमा ८७.५ प्रतिशतमा ओमिक्रोन तथा १२.५ प्रतिशतमा डेल्टा भेरियन्टको संक्रमण पुष्टि भएको हो।

नेपालको प्रयोगशालामा परीक्षण गरिएको ३२ नमुनामध्ये २ वटा नमुनामा ओमिक्रोन भेरियन्ट तथा ४ वटा नमुनामा डेल्टा भेरियन्ट पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता समिर अधिकारीले जानकारी दिए। नेपालमा आज पालमा ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित: Jan 23, 2022| 16:36 आइतबार, माघ ९, २०७८
प्रतिक्रिया दिनुहोस्