शनिबार, जेठ २, २०८३

कोरोना संक्रमण बढेपछि आइओएमका सबै परीक्षा स्थगित

चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को आजबाट हुने भनिएको सबै परीक्षा स्थगित भएको छ।
 |  सोमबार, माघ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १०, २०७८

National life

काठमाडौं- चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को आजबाट हुने भनिएको सबै परीक्षा स्थगित भएको छ। कोरोना संक्रमण बढ्दै गएपछि परीक्षा स्थगित गरेको आइओएमले जनाएको छ। 

त्रिभुवन विश्वविद्यालयले पहिले नै परीक्षा स्थगन गर्न भने पनि आइओएमले भने स्थगनको नगरेपछि विद्यार्थीहरूले विरोध गरेका थिए। 

त्यसपछि आइतबार मात्रै आइओएमले सूचना निकालेर परीक्षा स्थगित गरेको जनाएको हो। अर्को सूचना नआएसम्मको लागि परीक्षा स्थगित भएको छ।

प्रकाशित: Jan 24, 2022| 11:51 सोमबार, माघ १०, २०७८
प्रतिक्रिया दिनुहोस्