बुधबार, चैत ४, २०८२

शिक्षा/स्वास्थ्य


अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा

टोखाको मंगलबार बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकाभित्र बसोबास गर्ने अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, जेठ १८, २०७९

निजामती अस्पताल ‘रिफर अस्पताल’को रूपमा विकास गरिने

अस्पतालको सेवा सुविधालाई सातवटै प्रदेशमा विस्तार गरेर निजामती अस्पताललाई रिफर अस्पतालका रूपमा विकास गर्ने तयारी रहेको छ। उनका अनुसार प्रदेश तहमा रहेका सङ्घ र प्रदेश सरकार अस्पतालसँग सम्झौता गर्ने र...
नेपाल समय संवाददाता | मंगलबार, जेठ १७, २०७९

आफ्नै क्याम्पसको लापरबाहीले परीक्षा दिन नपाएपछि...

मंगलबारबाट पहिलो सेमेस्टरको परीक्षा सुरु भएको छ। उनका साथीहरु सबै परीक्षामा सहभागी भएका छन्। साथीहरु परीक्षा केन्द्र त्रिचन्द्र क्याम्पस धाइरहँदा उनी भने न्याय खोज्न क्याम्पस र बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय...
नेपाल समय संवाददाता | मंगलबार, जेठ १७, २०७९

नोएडा अन्तर्राष्ट्रिय विश्वविद्यालयको क्षेत्रीय कार्यालय काठमाडौंमा

भारतको नोएडा अन्तर्राष्ट्रिय विश्वविद्यालय (एनआईयू)ले नेपालमा क्षेत्रीय कार्यालय खोली आफ्नो सेवा विस्तार गरेको छ। काठमाडौंमा रहेको इ स्पट ग्रुपसँग मिलेर एनआईयूले सेवा शुरु गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १७, २०७९

बैतडीमा पाठ्यपुस्तक अभाव हुँदा पठनपाठनमा समस्या

जेठ १ गतेदेखि नै शैक्षिकसत्र सरु भएकोमा पुस्तक नपुग्दा पठनपाठनमा समस्या भएको सम्बद्ध विद्यालयले जनाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १७, २०७९

दिगो विकास लक्ष्यमा बाधक बन्दैछ सुर्तीजन्य पदार्थ

नेपालमा प्रत्येक वर्ष २७ हजार १३७ जनाको मृत्यु सुर्तीजन्य पदार्थको कारणले हुने गरेको तथ्यांक छ। प्रत्येक वर्ष मृत्यु हुनेमध्ये ६६ प्रतिशत व्यक्तिको नसर्ने रोगका कारण मृत्यु हुने र त्यसमा पनि...
नेपाल समय संवाददाता | मंगलबार, जेठ १७, २०७९

पाठ्यपुस्तकको पिरलो

अहिलेसम्मको तथ्यांक हेर्दा अझै करिब ३० लाख किताब छपाइ गर्न बाँकी छ। शैक्षिक सत्र सुरु भएको महिना दिन बित्न लाग्दा पनि विद्यार्थीले किताब पाउन सकेका छैनन्। वितरण त परको कुरा,...
नेपाल समय संवाददाता | मंगलबार, जेठ १७, २०७९

छिमेकी मुलुकबाट एक हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किए

छिमेकी देश पाकिस्तान र इरानमा शरण लिएका कुल १,०९४ अफगान नागरिक शनिबार स्वदेश फर्किएको देशको शरणार्थी तथा स्वदेश फिर्ता मन्त्रालयले सोमबार पुष्टि गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १७, २०७९

१२ कक्षा को परीक्षा सुरु, ४ लाख १५ हजार विद्यार्थी सहभागी

आज बिहान ८ बजेदेखि ७७ जिल्लाका एक हजार २९२ परीक्षा केन्द्रमा एकै साथ सो तहको परीक्षा शान्तिपूर्णरुपमा सुरु भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १६, २०७९

कक्षा १२ को परीक्षा आजदेखि

कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डले देशभर एकैसाथ परीक्षा सुरु हुन लागेको जानकारी दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १६, २०७९

मिर्गौला, क्यान्सर र मेरुदण्डको उपचार गराइरहेकालाई मासिक ५ हजार

यसका साथै किसिमका क्यान्सर निदान भएका र मेरुदण्ड पक्षघात भएका बिरामीलाई पनि यस्तो सुविधा प्रदान गरिने बजेटमा उल्लेख छ। उक्त कार्यक्रमका लागि लागि १ अर्ब ५० करोड विनियोजन भएको उनले...
नेपाल समय संवाददाता | आइतबार, जेठ १५, २०७९

स्यानिटरी प्याडको भन्सार महसुलमा ९० प्रतिशत छुट

नेपालमा नै स्यानिटरी उत्पादन गर्ने गरी उद्योगका लागि आवश्यक पर्ने कच्चापदार्थको आयातमा १ प्रतिशत मात्रै भन्सार शुल्क लाग्ने समेत उनले उल्लेख गरे।
नेपाल समय संवाददाता | आइतबार, जेठ १५, २०७९

निजी अस्पतालबाट प्रवाह हुँदै आएको स्वास्थ्यबीमा सुविधा खारेज, अब सरकारीबाट मात्रै

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सहकारी र सामुदायिक अस्पतालमा मात्रै लाभग्राहीहरुले सेवा पाउने व्यवस्था गरिएको बताए।
नेपाल समय संवाददाता | आइतबार, जेठ १५, २०७९

बजेट : क-कसले पाउँदैछन् निःशुल्क उपचार?

मेरुदण्ड पक्षघात, बौद्धिक अपांगता, अटिजम, हेमोफिलिया र पूर्ण अशक्त व्यक्तिका लागि निशुल्क उपचारको व्यवस्था गरिने आगामी आवको बजेटमा उल्लेख छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १५, २०७९

विपन्न परिवारका सुत्केरीलाई ५ हजार सुविधा

अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै मातृ मृत्युदर घटाउन गर्भवतीलाई पोषण कार्यक्रम स्वास्थ्य जाँच र सुरक्षित सुत्केरी सुविधा उपलब्ध गराउने घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ १५, २०७९

९८ प्रकारका औषधि नि:शुल्क

आगामी आर्थिक वर्षका लागि सरकारले स्वास्थय तथा जनसंख्या मन्त्रालयलाई ६९ अर्ब ३८ करोड बजेट विनीयोजन गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १५, २०७९

सरकारले स्वास्थ्यमा यस वर्ष बजेट कति विनियोजन गर्ला?

सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि आज संघीय संसद‍्मा बजेट प्रस्तुत गर्दैछ। अर्थमन्त्री जनार्दन शर्माले दिउँसो ४ बजे आगामी आर्थिक वर्षका लागि बजेट पेस गर्न लागेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ १५, २०७९

धनगढीको गेटामा ३ सय शय्याको अस्पताल तत्काल सुरु हुने

सुदूरपश्चिमको घनगढीमा भौतिक संरचना निर्माण सम्पन्‍न भएको गेटा मेडिकल कलेजमा ३ सय शय्याको अस्पताल यसै वर्षदेखि सञ्‍चालनमा आउने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १४, २०७९

स्वास्थ्य मन्त्रालयले भन्यो- मङ्कीपक्सको लक्षण देखिए १११५ मा सम्पर्क गर्नू

स्वास्थ्य मन्त्रालयले मङ्कीपक्स रोगको लक्षण देखिए १११५ नम्बरमा कल गर्न आग्रह गरेको छ। विश्वमा मङ्कीपक्स रोग फैलिन थालेको र त्यसबाट नेपाल पनि जोखिममा रहेको जनाउँदै मन्त्रालयले उक्त आग्रह गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, जेठ १४, २०७९

२४ घण्टामा १२ जनामा कोरोना संक्रमण

यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ३७ पुगेको छ। सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो चौविस घण्टामा ६६ हजार १८१ ले कोभिड-१९...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १३, २०७९