बुधबार, चैत ४, २०८२

शिक्षा/स्वास्थ्य


स्वास्थ्य मन्त्रालयले भन्‍यो- मंकीपक्स संक्रमित नभेटिए पनि सचेत रहनुस्

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि अहिलेसम्म मङ्किपक्सका सङ्क्रमित फेला नपरेको बताए। उनले नेपालमा सङ्क्रमण नदेखिए पनि सचेत हुनुपर्ने बताए। यो रोग भाइरसबाट सर्ने...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १३, २०७९

लुम्बिनी बौद्ध विश्वविद्यालय र गौतमबुद्ध विमानस्थलबीच सहकार्य सम्झौता

लुम्बिनी बौद्ध विश्वविद्यालय र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबीच द्विपक्षीय सहकार्यसम्बन्धी सम्झौता भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १३, २०७९

कोभ्याक्स सुविधाको १५ लाख डोज खोप ल्याइँदै, बालबालिकालाई लगाइने

स्वास्थ्य मन्त्रालयका अनुसार ५ देखि ११ बर्ष उमेरका बालबालिकालाई लगाइने खोप असार १५ भित्रमा ल्याउन सुरु गरिने जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १३, २०७९

धूम्रपानजन्य रोगका कारण लाओसमा वार्षिक सात हजारको मृत्यु

धुम्रपानका कारण लाग्ने रोगहरूको असरले लाओसमा वार्षिक झण्डै सात हजारको मृत्यु भएको पाइएको छ। सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार दैनिक १९ जनाको धूम्रपान सम्वन्धी रोगका कारण मृत्यु हुने गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १३, २०७९

बालेन शाह ६१ हजार ७६७ मत ल्याएर निर्वाचित

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाह मत ६१ हजार ७६७ ल्याएर निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १२, २०७९

१ महिनाभित्र विद्यार्थीको हातमा पुस्तक पुर्‍याउन शिक्षा समितिको निर्देशन

छापिएको पुस्तक तत्काल विद्यार्थीहरुलाई वितरण गर्न र छपाई हुन बाँकी पुस्तक पनि एक महिनामा छापिसकेर विद्यार्थीको हातमा पुर्‍याउन निर्देशन दिएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ ११, २०७९

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा बिहीबारदेखि

नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा बिहीबारदेखि सञ्चालन हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ११, २०७९

डब्ल्युएचओको महानिर्देशकमा पुन: ट्रेडोस गेब्रेयसस निर्वाचित

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को महानिर्देशकमा पुन: डाक्टर ट्रेडोस अधानोम गेब्रेयसस निर्वाचित भएका छन्। उनलाई डब्ल्यूएचओका सदस्य राष्ट्रहरूले आगामी पाँच वर्षे कार्यकालका लागि पुन: महानिर्देशकमा निर्वाचित गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ ११, २०७९

भेरी अस्पताल पुनः बन्यो देशकै उत्कृष्ट

मुलुकमा रहेका सङ्घीय अस्पतालमध्ये न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा नेपालगञ्जको भेरी अस्पताल उत्कृष्ट बनेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ११, २०७९

उपचारमा लापरबाही गर्ने ग्रान्डी अस्पताललाई ३५ लाख क्षतिपूर्ति गराउन उच्चको आदेश

उपचारमा लापरबाही गर्दा शिशुलाई गम्भीर स्वास्थ्य समस्या 'क्याटाटोनिया' भएको भन्दै शिशु (रिहान)का बुबा अदालत पुगेका थिए। अदालतले क्षतिपूर्ति रकम उपलब्ध गराउन आदेश दिएको सुने पनि औपचारिक रूपमा जानकारी नआएको रिहानका...
नेपाल समय संवाददाता | मंगलबार, जेठ १०, २०७९

दिवा खाजा कार्यक्रम कक्षा ८ सम्म विस्तार गर्ने लक्ष्य

'राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गरी शैक्षिक गुणस्तर वृद्धि, भौतिक पूर्वाधार विकास र अतिरिक्त क्रियाकलाप सञ्चालन गरिनेछ,' नीति तथा कार्यक्रममा उल्लेख छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १०, २०७९

डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्ने सरकारको नीति

सरकारले डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा ल्याउने नीति लिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १०, २०७९

लक्षित जनसंख्याको ७५ प्रतिशतलाई कोभिडको पूर्ण खोप

सरकारले करिब ८५ प्रतिशत नागरिकलाई कोभिड खोपको पूर्ण मात्रा लगाइसकिएको जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १०, २०७९

मंकीपक्स फैलन सक्ने भन्दै सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

विदेशबाट आउने नेपाली नागरिक र विदेशी नागरिकले कम्तिमा दुई हप्ता अनिवार्य क्वारेन्टाइनमा बस्ने, सकेसम्म बाहिरी कुनैपनि सामानहरु नछुने र छोइहाले साबुनपानीले तत्काल सफा गर्नुपर्न उनको आग्रह छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ९, २०७९

भरतपुर अस्पतालको ओपिडी टिकट बिहान ७ बजेबाट

अस्पतालले सातामा दुई दिन बिदा हुँदा बिरामीको चाप बढेकाले बिहान ७ बजेबाट नै पहिलो पटक टिकट खुला गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, जेठ ९, २०७९

शिक्षालयमा हप्तामा दुई दिन बिदा नदिन आग्रह

विगत दुई वर्ष अगाडिदेखि कोभिड–१९ का कारण विद्यालय नियमित नखुल्दा पठनपाठनले गति लिन नसकेको र विद्यार्थीमा पढ्ने लेख्ने अभ्यास हराउँदै जान थालेकाले नियमित पढाइ सञ्चालन गर्न महासङ्घले माग गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, जेठ ८, २०७९

२४ घण्टामा ६ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा दुई हजार २२६ जनामा परीक्षण गर्दा छ जनामा सङ्क्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ८, २०७९

२४ घण्टामा ११ कोरोना संक्रमित फेला

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ३० को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | शनिबार, जेठ ७, २०७९

कान्ति बाल अस्पतालमा ओपीडी सेवा आइतबार पनि खुल्ने

कान्ति बाल अस्पतालको ओपीडी सेवा आइतबार पनि सञ्चालन हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ६, २०७९

नेपालमा १५० जना कोरोनाका सक्रिय संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ५, २०७९