मंगलबार, चैत ३, २०८२

फार्मेसी उत्तीर्ण विद्यार्थीको विवरण पठाउन परिषद्को आग्रह

फार्मेसी शिक्षा प्रदान गर्ने शिक्षण संस्थालाई वार्षिक रुपमा उत्तीर्ण भएका विद्यार्थीको विवरण पठाउन नेपाल फार्मेसी परिषदले सूचना जारी गरेको छ।
 |  मंगलबार, जेठ ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३१, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– फार्मेसी शिक्षा प्रदान गर्ने शिक्षण संस्थालाई वार्षिक रुपमा उत्तीर्ण भएका विद्यार्थीको विवरण पठाउन नेपाल फार्मेसी परिषदले सूचना जारी गरेको छ।

परिषदले हालसम्म वार्षिक रुपमा उत्तीर्ण भएका विद्यार्थीको विवरण नआएकाले पास भएका विद्यार्थीको विवरण पठाउन एक सूचना जारी गरेको हो।

‘नेपाल फार्मेसी परिषद् ऐन २०५७ को परिच्छेद ४ को दफा २२ को १ र २ बमोजिम वार्षिक रुपमा सम्बन्धित शिक्षण संस्थाबाट उत्तीर्ण विद्यार्थीको विवरण परिषदमा पेश गर्नुपर्नेमा हालसम्म विद्यार्थी विवरण नआएको सबैमा जानकारी गराइन्छ, ‘परिषदले जारी गरेको सूचनामा उल्लेख छ।

प्रकाशित: Jun 14, 2022| 17:22 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्