मंगलबार, चैत ३, २०८२

शिक्षा/स्वास्थ्य


औषधि ऐन २०३५ संशोधन गर्न बनेको विधेयक पेश गर्न स्वीकृति

सरकारले औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्‌मा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २४, २०७९

निको हुनेभन्दा तीन गुणा बढी कोरोना संक्रमित थपिए

मन्त्रालयका अनुसार ९ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा २ हजार १२० जनाको पीसीआर र १ हजार २५६ जनाको एन्टीजेन परीक्षणका क्रममा २८ जनामा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २४, २०७९

सामुदायिक विद्यालयलाई विद्यार्थीबाट शुल्क नलिन अन्तरिम आदेश

माधवप्रसाद पोखरेल र पुनमसिंह चन्दको संयुक्त इजलासले निवेदनको अन्तिम टुंगो नलागेसम्म समाजसेवी, दान दातव्य दिई धर्म गर्न चाहने स्थानीयवासी, बक्सिस, पुरस्कारलगायत रकमबाहेक विद्यार्थीबाट शुल्क नलिन आदेश दिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २४, २०७९

५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको खोप

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थय सेवा विभागका अनुसार पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई खोप लगाइनेछ भने दोस्रो चरणमा बाँकी ५० जिल्लामा खोप अभियान सञ्चालन गरिँदैछ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २४, २०७९

कोभिड अपडेट : २१ संक्रमित थपिए, सक्रिय संक्रमित १०९ जना

– पछिल्लो २४ घण्टामा देशभर २१ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २३, २०७९

हाइब्रीड शिक्षालाई सहायता गर्दै राकुटेन भाइबर

– विश्वभर निःशुल्क र सरल सञ्चारका लागि प्रयोग गरिने प्रमुख एपहरूमध्ये एक राकुटेन भाइबरले नेपालका विद्यालयहरूले आफ्नो भौतिक कक्षाहरू पुनः सञ्चालन गरेपछि पनि शिक्षण सिकाइमा सहयोग गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २३, २०७९

मध्यपश्चिम विश्वविद्यालयद्वारा उपप्राध्यापकसहित कर्मचारी माग

मध्यपश्चिम विश्वविद्यालयले उपप्राध्यापक र कर्मचारीहरूका लागि दरखास्त आह्वान गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २३, २०७९

कोरोना अपडेट : १६ जनामा संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार दुई हजार १८४ जनामा कोरोना परीक्षण गर्दा १६ जनामा मात्र संक्रमण देखिएको हो।
नेपाल समय संवाददाता | शनिबार, जेठ २१, २०७९

कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक अझै उपलब्ध भएन

कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक परिवर्तन भएसँगै विद्यालयमा अझै उपलब्ध हुन सकेको छैन। अन्य कक्षाको पठनपाठन नियमित भए पनि यी कक्षामा पाठ्यपुस्तक नपुगेकाले पठनपाठन नियमित हुन सकेको देखिँदैन।
नेपाल समय संवाददाता | शनिबार, जेठ २१, २०७९

५ देखि ११ वर्षका बालबालिकालाई ९ असारदेखि फाइजर खोप

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका ३९ लाख बालबालिकालाई ‘फाइजर’ खोप लगाउने जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २०, २०७९

केयूको दिक्षान्तमा प्रधानमन्त्री देउवाले भने– बेरोजगारी अन्त्य गर्ने शिक्षा दिनुस्

प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले बढ्दो शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई न्यूनीकरण गर्दै युवा जनशक्तिलाई उनीहरुको रुचि र विश्व बजारको मागअनुसारको गुणस्तरीय शिक्षा उपलब्ध गराउने वातावरण निर्माण...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २०, २०७९

नेपाली सेनाको 'ग्राउन्डेड' हेलिकोप्टर मनमोहन प्राविधिक विश्वविद्यालयलाई

उडान अवधि पूरा गरी भूमिस्थ (ग्राउन्डेड) भएर थन्किएको नेपाली सेनाको हेलिकोप्टर मनमोहन प्राविधिक विश्वविद्यालयले प्रयोग गर्ने गरी प्रदेश १ सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २०, २०७९

अध्ययन रोकेर चीनबाट फर्किएका विद्यार्थीको फिर्ती प्रक्रिया सुरु

शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले चीनमा उच्च शिक्षा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुको फिर्ती प्रक्रिया सुरु भएको जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २०, २०७९

खोटाङमा कैदीबन्दीलाई औषधि अभाव

अनुगमनका क्रममा उनीहरुलाई औषधि अभाव भएको पाइएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २०, २०७९

लमजुङमा नयाँ पाठ्यपुस्तक अभाव

नयाँ शैक्षिकसत्र यही जेठ १ गतेदेखि सुरु भए पनि अझै जिल्लामा नयाँ पाठ्यपुस्तक आइनपुग्दा विद्यार्थीलाई पाठ्यपुस्तक अभाव भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २०, २०७९

सरकारको नीतिले स्वास्थ्य बिमा नै बन्द हुने खतरा

स्वास्थ्य बिमामा विपन्‍न वर्गका नागरिकलाई राज्यले आफैँ लगानी गरेर यसमा समावेश गराएको छ। त्यसो त यसअघि स्वास्थ्य बिमाप्रति सरकार सकारात्मक देखिएको थिएन। बिमा बोर्डका एक कर्मचारी भन्छन्, 'यसअघि स्वास्थ्य बिमाप्रति...
नेपाल समय संवाददाता | बिहीबार, जेठ १९, २०७९

गुणस्तरीय शिक्षाका लागि शिक्षक सबल बनाउनुपर्छ : पोखरेल

प्रतिनिधि सभाको बिहीवारको बैठकमा सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफलका विषयमा उनले समतामूलक पहुँचयोग्य र गुणस्तरीय शिक्षामा बढी ध्यान दिनुपर्ने सुझाव दिए।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १९, २०७९

जिल्ला अस्पताल गुल्मीले थप परिस्कृत बनायो स्वास्थ्य सूचना प्रणाली

लुम्बिनी प्रदेशस्थित जिल्ला अस्पताल गुल्मीले आफ्नो स्वास्थ्य सुचना प्रणाली थप परिस्कृत बनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १९, २०७९

म्याग्दीमा निःशुल्क आँखा शिविरबाट तीन सय जना लाभान्वित

म्याग्दी जेसीजको २४औँ स्थापना दिवसका अवसरमा शिविर आयोजना गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १९, २०७९

चिकित्सा शिक्षाको शुल्क बढ्यो, कुन विषय पढ्न कति लाग्छ?

सरकारले चिकित्सा शिक्षातर्फ स्नातक तहका विभिन्न विषयको शुल्क बढाउने निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार बसेको चिकित्सा शिक्षा आयोगको नवौं बैठकले शुल्क बढाउने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, जेठ १८, २०७९